Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एक किशोरीले गरिन झुण्डीएर आत्महत्या

Milan Ghimire by Milan Ghimire
August 25, 2019
in समाचार
0
एक किशोरीले गरिन झुण्डीएर आत्महत्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, भदौ ०७

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ बस्ने छत्र बहादुर बि.ककी अन्दाजी १५ वर्षीय छोरी अस्मिता बि.क ले शनिबार झुण्डीएर आत्महत्या गरेकी छन् । शनिबार मध्यान बाह्र (१२) बजे आफ्नै घरको उनी सुत्ने कोठामा झुण्डीएको देखेपछि बाबु छत्रले प्रहरीलाई खबर गरेका थिए ।
उनको शव पोष्ट्माटम्को लागी रामेछाप नगरपालिकाको अस्पतालमा राखेको रामेछापका प्रहरी निरीक्षक रिवी भुषण यादवले जानकारी दिए । घटना बारे अनुसन्धान भैरहेको यादवले जानकारी दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

उमाकुण्डका स्थानियहरू एक सातादेखी सम्पर्क बिहिन

Next Post

अध्यापन अनुमति प्रवेश पत्रको Preview हेर्ने र विवरण संशोधन गर्ने समय तोकियो

Next Post
अध्यापन अनुमति  प्रवेश पत्रको Preview हेर्ने र विवरण संशोधन गर्ने समय तोकियो

अध्यापन अनुमति प्रवेश पत्रको Preview हेर्ने र विवरण संशोधन गर्ने समय तोकियो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.