Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाम्तिभण्डार सडक जीर्ण,यात्रु सास्तिमा : वडा अध्यक्ष भन्छन् समस्या छैन्

Milan Ghimire by Milan Ghimire
August 27, 2019
in जनता स्पेसल, समाचार
0
बाम्तिभण्डार सडक जीर्ण,यात्रु सास्तिमा : वडा अध्यक्ष भन्छन्  समस्या छैन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,भदौ ०९

निरन्तरको वर्षका कारण रामेछाप जिल्लाको उमा कुण्ड गाँउपालिका वडा नं २ बाम्तिभण्डारको सडक जिर्ण बन्दा यात्रु मारमा परेका छन् । जिल्लाको दुर्गम तथा पहाडी भेगमा अवस्थित सो वडामा सडको विभिन्न ठाँउमा पहिरो खसेको तथा भासियकोले यात्रु र्मामा परेका हुन । शिवलय, साङ्मुडाँडा, देउराली हुदै बाम्तिभण्डार सम्म अरनिको बस र हिमगंगा यतायतले सेवा दिदै आएपनि बाटो अप्ठ्यारेका कारण यात्रा गर्न कठिन भएको चालकहरुले बताएका छन् । दुई वटा सडक संजालबाट जोडिएको बाम्तिभण्डार बजार शिवलय – बाम्ति र ठोसे – प्रिती सडकमा माथिल्लो बाटोमा ठुला मालबाहक गाडीले बाटो खाल्डा बनाउदा समस्या भएको हो ।

फेस्बुक: बिष्णु खड्का

यसैबिच सडकको अवस्था जिर्ण नभएको सोहि वडाका अध्यक्ष खम्बधोज बस्नेतले बताए । वडाले निर्माण धिन लिखु हाईडो पावर कम्पनी संग समन्वय गरी विभिन्न ठाँउमा खाल्डा पूर्ने, सोलिङ गर्ने,काम धमाधम भैरहेको जानकारी दिदै उनले आफ्नो वडामा जेसिबी, ट्याक्टर तयारी अवस्थामा रहेकाले फसेका गाडी तत्काल उदार गर्ने वतावरण भएको दाबी गरे । उनले बाम्ति – प्रिती जोड्ने सिंगाटी सडकका एक–दुई ठाउमा हिलो मात्रै भएको र त्यसलाई पनि सोमबार देखीनै मर्मतको काम सुरु गर्न लागेको जानकारी दिए ।
उनले हिलोमा फसेका सुमो तथा बसलाई ट्याक्टर लगाएर तानेर पु¥याउने र ल्याउने गरिएको पनि बताए ।
फरक प्रसंगमा अध्यक्ष बस्नेतले आफ्नो वडामा कुनै प्रकारको समस्या नभएको दाबी गर । उनले कृषिमा सबै बाली ठाँउ अनुसार राम्र्रै भएको बताए । चालु आर्थिक बर्षकामा वडामा किवी खेतीमा कृषिको आकर्षण बढेको पाईएकाले वडाले नर्सरीमार्फत विरुवा वितराण गरेको बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अध्यापन अनुमति प्रवेश पत्रको Preview हेर्ने र विवरण संशोधन गर्ने समय तोकियो

Next Post

अवैधरुपमा सञ्चालित आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी

Next Post
अवैधरुपमा सञ्चालित आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी

अवैधरुपमा सञ्चालित आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...