Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘पानीको फोका–२’ तिमी आउन सक्छौ… सार्वजनिक

जनता भ्वाइस by जनता भ्वाइस
September 30, 2020
in मनोरञ्जन
0
‘पानीको फोका–२’ तिमी आउन सक्छौ… सार्वजनिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायिका रजिना रिमालको नयाँ गीत सार्वजनिक भएको छ । तिमी आउन सक्छौ बोलको गीतमा शब्द रचना डा. राजुबाबु श्रेष्ठको छ ।

संगीत हरि लम्सालले गरेको गीतमा विछोड पछि प्रेमिकाले गरेको आत्मलाप सुन्न सकिन्छ । भइसकेका गल्तिहरुलाई विर्सिएर नयाँ जीवन सुरु गर्न प्रेमिकाले गरेको आग्रहको सेरोफेरोमा केन्द्रित गीत केही वर्ष अगाडि लोकप्रिय भएको गीत पानीको फोका–२ का रुपमा बजारमा ल्याइएको संगीतकार हरि लम्सालले जानकारी दिए ।

गीतको भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईलाई अन स्क्रिन जोडीका रुपमा देख्न सकिन्छ । बुद्ध थापाले खिचेको भिडियो सम्पादन विष्णु खड्काले गरेका छन् ।

भिडियो निर्देशन पनि लक्ष्मी र जीवनले नै गरेका हुन् । गीत युट्युब च्यानल १२ नोट्समार्फत सार्वजनिक गरिएको हो । बाह्रखरिले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आईपीएल : हैदरावादले दिल्लीलाई १५ रनले हरायो

Next Post

जमरा टिका थालैमा सार्वजनिक

Next Post
जमरा टिका थालैमा सार्वजनिक

जमरा टिका थालैमा सार्वजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.