Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जमरा टिका थालैमा सार्वजनिक

जनता भ्वाइस by जनता भ्वाइस
October 1, 2020
in मनोरञ्जन
0
जमरा टिका थालैमा सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायक गोविन्द गौतमको  नयाँ गीत सार्वजनिक भएको छ । जमरा टिका थालैमा शब्द रचना र संगित अमृत खातीको रहेको छ ।

गीतमा स्वर गोविन्द गौतम, सुनिता दुलाल र आयुष के.सी.को रहेको छ ।

अझै पनि गाउँमा विद्यमानरूपमा रहेको गरिवीको पीँडा तथा मजदुरले पाउने दुख यस गीतमा देखाईएको छ । नेपालीहरूको महान् चाड वडा दँशैमा छोरा नआउदा आमा बाबुको पीडा, बाबु नआउदा छोराछोरीको पीँडा र श्रीमान नआउँदाको श्रीमतीको पीँडाले यो गीत ओतपोत छ ।

गीतको भिडियोमा मुकुन्द मैनाली,संगम भण्डारी, विवश बस्नेत। अप्सरा थापा रोका, राजु चौलागाँई, कबि जंग कटवाल र  राजु पौडेललाई देख्न सकिन्छ । प्रवेश पोखरेलले खिचेको भिडियो सम्पादन सरिता गौतमले गरेकी छिन् । भने एरेन्जर बिष्णु तामाङ हुन् ।

बाल कलाकारका रूपमा स्नेह चौलागाँई दिखिएका छन् ।

भिडियो निर्देशन भिमशेन अधिकारीले गरेका हुन् । गीत युट्युब च्यानल  गोविन्द गौतम मार्फत सार्वजनिक गरिएको हो । 

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

‘पानीको फोका–२’ तिमी आउन सक्छौ… सार्वजनिक

Next Post

मान्छे खाने बाघको सामुन्ने पुग्दा

Next Post
मान्छे खाने बाघको सामुन्ने पुग्दा

मान्छे खाने बाघको सामुन्ने पुग्दा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.