Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रगत चल्ने,पानी नचल्ने भन्दै जातिय विभेद विरूद्ध रक्तदान (फोटो फिचर)

Milan Ghimire by Milan Ghimire
June 11, 2020
in फिचर, स्वास्थ्य
0
रगत चल्ने,पानी नचल्ने भन्दै जातिय विभेद विरूद्ध रक्तदान (फोटो फिचर)
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter
जेठ २९,

काठमाडौं। दलित समुदयाका प्रथम सगरमाथा आरोही बिजय घिमिरे बिश्वोकर्माको संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गर्यो । विश्वको शक्ति शालि देश अमेरीकामा रङगभेदी आन्दोलनले उग्ररुप लिइ रहेका बेला, कोरोनाको महामारीले विश्व आत्ङकित भएको बेला, नेपालको रुकुम पश्चिममा पनि जातिय हिंसाले एक मानव जातिकै र दलित समुदायको मन मुटु दुखाएको छ भने कानुनमा लेखिएको जातिय हिंसा अन्त्य भयो, जातको आधारमा हिंसा गर्न पाइदैन भन्ने कानुनको धज्जि उडेयो । ६ जना युवाहरुले लाउलाउ खाँउखाउँ भन्ने उमेरमै कल्पना भन्दाबढीको सजाय पाए मृत्यु । कालकलाउदो छोरो गुमाएर काख रित्तो भएका ६ परिवारमा आमाले बबाले आज सम्म पनि एक रति नेपाल सरकारबाट न्यय, साहानु भुति पाएका छैन्न बरु विभिन्न राजनीतिको आडमा दोषिलाइ बचाउने चल्खेल हुनै आएको छ ।

यो अवस्थाम सम्पूर्ण दलित समुदायको नेत्रित्व गर्दै विश्वकर्माले हामी नेपाली हौं हाम्रो रगत रातो छ । सबैको रातोनै हुन्छ ।  जातिय आड्मा कसैलाइ हिंसा नगरौं भन्ने सन्देश दिन उनेल घटनाको बिरोध स्वरुप रक्तदान गरे । पानी नचल्ने देशमा दलितको रगत चांही चल्छ भन्ने सन्देश दिन काठमाडौँको चाबहिल चोकमानै रक्तदान कार्यक्रम गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्तसंचार विभागसँगको सहकार्यमा संचालित उक्त कार्यक्रमलाइ सामाजिक न्यायको लागि जनआवाज र जयनेपाल सामाजिक युवा संस्थाले समन्वय गरका थिए । यो विरोध शैलि नेपालकै इतिहासमै नौलो थियो । यसरी यो कोरोनाको महामारीका बेलामा रक्तदान गरेर कयौंको ज्यान बाचाउन सहयोग भएको केन्द्रिय रक्तसंचारका निर्देशक डा. मनिता राजकर्णिकारले बताए ।

त्यस्तै घटनाको न्यायको लागि हामीले आन्दोलन गर्यौ न्याय नपाउनजेल गर्ने छौं, हाम्रो पीडितले न्यायको आभाष नहुनजेल हामी न्यायको खोजिका निरन्तर छौं, आन्दोलन जारि छ, नेपालका ६० लाख दलित समुदाय लागि पर्ने छ- नेपाल दलित विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजु सुनारले भने ।

मान्छे-मान्छे बराबर हुन् रगत चल्दा केही एक थोप रगत नपाएर मृत्युको मुख्मा पुग्नेहरुलाइ जात हुदैन रगत सबैको एउटै हो भन्ने सन्देश दिन सो कार्यक्रम गरेको हु- संस्थाका संस्थापक बिजय घिमिरे बिश्वोकर्माले भने ।

  • सम्बन्धित फोटो
  • सम्बन्धित फोटो
  • सम्बन्धित फोटो
  • सम्बन्धित फोटो
सम्बन्धित फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सरकार –‘आफैँ बोक्सी आफैँ धामी’ भूमिकामा

Next Post

सुन तोलाको ८९ हजार ६ सय

Next Post
सुनको मुल्यमा नयाँ रेकर्ड, दैनिक एक हजारका दरले बढ्दै

सुन तोलाको ८९ हजार ६ सय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...