Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

घडीकाे विग्यापनमा सँधै १०:१० किन बजेकाे हुन्छ ? कारण यस्ताे छ

जनता भ्वाइस by जनता भ्वाइस
October 4, 2020
in सूचना प्रविधि
0
घडीकाे विग्यापनमा सँधै १०:१० किन बजेकाे हुन्छ ? कारण यस्ताे छ
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

तपाईंहरुले कहिल्यै याद गर्नुभएको छ ? घडीको विज्ञापनमा सँधै १०ः१० बजाइएको हुन्छ। प्रायजसो घडीका विज्ञापन हेर्दा घडीको रुपरंग, आकार प्रकार तथा मूल्यमै हाम्रो ध्यान जान्छ ।

शो–रुममा घडी किन्न जाँदा पनि डिस्प्लेमा राखिएका घडीमा कति बजेको छ भन्ने कुरामा ध्यान जाँदैन, त्यो घडीको स्वरुप र मूल्य ट्यागमा ध्यान जान्छ । तर यदि तपाईंले ख्याल गर्नुभएको छ भने यसरी विज्ञापनमा राखिने घडीमा चाहे जति नै बेला किन नहोस् त्यो घडीमा १० बजेर १० मिनेट गएको हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ? यसको कारण छ । घडीमा दश बजेर दश मिनेट गएको समयमा घन्टा सुई र मिनेट सुईको अवस्था यस्तो ठाउँमा हुन्छ जसले हाँसेको मानिसको मुखाकृति जस्तो देखाउँदछ । चित्रमा बनाइने हाँसेको मुखाकृति जस्तै घडीको सुईले बनाइदिन्छ । सायद हँसिलो स्वरुप देखाउनका लागि पनि विज्ञापनका घडीमा दश बजेर दश मिनेट बनाइएको हुन्छ ।

अर्को कारण हो, विजयको सूचक । दश बजेर दश मिनेट जाँदाको अवस्थामा घन्टा सुई र मिनेट सुई अंग्रेजी अक्षर ‘भी’ को आकारमा हुन्छ । ‘भी’ को अर्थ भिक्ट्री अर्थात विजय भन्ने हुन्छ । सायद सबैभन्दा सर्वेश्रेष्ठ घडी यहीँ हो भन्ने कुरा देखाउनका लागि हुनसक्छ यसो गराइएको । सबैभन्दा महत्वपूर्ण कुरा त के भने घडीभित्र लेखिएको ब्रान्डको नाम तथा लोगो प्रष्ट रुपमा देखाउनका लागि समेत दुवै सुईलाई यसरी माथि राखिएको हुनसक्छ । GNN NEPAL

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

म पनि भोलि बृद्ध हुन्छु, सोचौं ।

Next Post

सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउने तयारी

Next Post
सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउने तयारी

सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउने तयारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.