Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउने तयारी

जनता भ्वाइस by जनता भ्वाइस
October 6, 2020
in समाचार
0
सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउने तयारी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२०, असोज, काठमाडौं ।

सरकारले सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि आयात गर्ने ति वस्तुमा कोटा नै निर्धारण गरेर प्रतिबन्ध लगाउने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

१५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन दाना मरिच मात्रै ल्याउन पाउने गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको मन्त्रालयले स्रोतले जनाएको छ ।

कोभिड संकटकाबीच व्यापार घाटा न्युनीकरण गर्न यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । ‘मन्त्रालयले प्रस्ताव पठाएको छ, मन्त्रिपरिषद्ले के निर्णय गर्छ अब पर्खन्छौँ,’ स्रोतले भन्यो ।

यसअघि सरकारले गत चैत १६ गते मरिच, छोकडा, सुपारी र केराउको दाना आयातमा प्रतिबन्ध लगाएको थियो ।

तर, व्यापारीको तीब्र लबिङपछि भदौ १५ गते सरकारले नाकामा रोकिएका मरिच र केराउको प्रतिबन्ध फकुवा गरेको थियो । अनलाईन खबरले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

घडीकाे विग्यापनमा सँधै १०:१० किन बजेकाे हुन्छ ? कारण यस्ताे छ

Next Post

प्याजको प्रतिबन्ध खोल्न भारतसँग पहल

Next Post
प्याजको प्रतिबन्ध खोल्न भारतसँग पहल

प्याजको प्रतिबन्ध खोल्न भारतसँग पहल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.