Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कहाँ छ कृषि ? कहाँ छ विकास ? कि कृषिमा आधुनिकिकरण भनेको यही हो ?

जनता भ्वाइस by जनता भ्वाइस
August 17, 2020
in जनता स्पेसल
0
कहाँ छ कृषि ? कहाँ छ विकास ? कि कृषिमा आधुनिकिकरण भनेको यही हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ३२, काठमाण्डौ ।

कृषि विकास बैंकको एक विज्ञापनले यतिबेला ट्वीटरमा होहल्ला मच्चाएको छ । कृषि र कृषकसँग प्रत्यक्ष जोडिएर विशुद्ध कृषिको विकासका लागि लाग्ने भनेर चलाइएको सरकारी संस्थाको यतिबेलाको विज्ञापन शैलीले ट्वीटरमा भने उधुमै मच्चाएको छ ।

यसै विषयमा प्रख्यात हास्यकलाकार मनोज गजुरेलले ट्वीटरमा “कृषि विकास बैंकको यो विज्ञापन हेरेपछी सोध्न मन लाग्यो – कहाँ छ कृषि ? कहाँ छ विकास ? कि कृषिमा आधुनिकीकरण भनेको यही हो ? यसमा कहाँनेर छन् किसान ? कसरी सम्बोधन गरिएको छ कृषकलाई ? कि मैले नबुझेको हो ?” लेखेका छन् ।

कृषि विकास बैंकको यो विज्ञापन हेरेपछी सोध्न मन लाग्यो – कहाँ छ कृषि ? कहाँ छ विकास ? कि कृषिमा आधुनिकिकरण भनेको यही हो ? यसमा कहाँनीर छन् किसान ? कसरी सम्बोधन गरिएको छ कृषकलाई ? कि मैले नबुझेको हो ?😂 @gsbhusal @yogesbhattarai https://t.co/6aN7k6iHAH https://t.co/gKmnDxLgLq

— GajuReal (@gajureal) August 15, 2020

यता अर्काे ट्वीट मार्फत् सागर शर्माले पनि अलग्गै अाक्राेस पोखेका छन् । उनले भनेका छन् कृषि मन्त्री घनश्याम भुषाललाई यस्तो आरोप साथ गजुरेलको ट्वीटमा रिप्लाई गरेका छन्।


“सरकारको मन्त्री पदमा नपुन्जेलसम्म चौबिसै घन्टा आफ्नै दलकाे सरकारलाई बिराेधमात्रै गरेर दिन कटाउने मन्त्री भुषालले कृषिको क्षेत्रमा माखाे पनि मार्देन भन्ने कुराकाे जानकारी याे बिज्ञापनले जनाउछ । आईफाेन, म्याकबुक र मिनीस्कट मन्त्री भुषालका प्राथमिकता रहेछन् । गरे प्रचार…”

अर्का प्रताप नारायण (कान्छा) यसै सम्बन्धमा ट्वीट मार्फत यसो भन्छन् :

कौसी खेती हुने देश हो सर कौसी खेती गर्नेलाई १ लाखसम्म अनुदान दिने देश हो नेपाल ! बास्तबिक किसानले माछापालन, बाख्रा फार्म, गाई भैंसी पालन ऋण दिँदैन #कृषि_विनाश_बैंक दिए पनि ५० लाखको जमीनको मूल्याकंन २० लाख गरेर १०-१५ लाख ऋण दिन तैयार हुन्छन्

यता सदीक्षा कार्की Sadiksha Karki भने @gajureal@gsbhusal and @yogesbhattaraiगुगलको जमाना छ हजुर, अन लाइन धान रोपिन्छ, अन लाईन मकै गोडिन्छ, धान दाइ त भर्च्युअल हुन्छ हिजोआज । भन्दै रिट्विट गर्छन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मुख्यमन्त्रीको सवारी पहिरो ग्रस्त क्षेत्रमा, एकीकृत बस्ती व्यवस्थापन बारे निर्णय हुँदै

Next Post

फिफाको महिला वरीयतामा नेपाल ९९ औँ स्थानमा

Next Post
फिफाको महिला वरीयतामा नेपाल ९९ औँ स्थानमा

फिफाको महिला वरीयतामा नेपाल ९९ औँ स्थानमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.