Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कृषि अनुदानमा मात्रै साढे सात करोड

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार
0
कृषि अनुदानमा मात्रै साढे सात करोड
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

९ मंसिर, रामेछाप ।

 गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को विनियोजित रकमको  सात करोड पचास लाख बजेट कृषि क्षेत्रमा अनुदानका लागि छुट्टयाएको छ ।

स्थानीय सरकारले कृषि क्षेत्रको अनुदानका लागि छुट्ट्याको सबै भन्दा बढि रकम नै यहि रहेको अध्यक्ष खड्ग बहादुर सुनुवारको भनाई छ ।

खड्ग बहादुर सुनुवार, अध्यक्ष, गोकुलगंगा गाउँपालिका

  कृषि अनुदानमा उल्लेख्य बजेट छुट्ट्याएर कृषिमा आत्मनिर्भर पालिका बनाउने लक्ष्य अध्यक्ष सुनुवार बताउँछन् ।

पालिका भित्र उत्पादन  गरिएका विभिन्न वस्तुहरुलाई आफ्नै पालिकाभित्र बजारीकरण गर्ने र बाँकी रहेका उत्पादित वस्तुहरुलाई पालिका बाहिर सम्म पु¥याउने लक्ष्य लिएको सुनुवारको भनाई छ ।

अध्यक्ष सुनुवारका अनुसार सम्भावनाका क्षेत्रहरु मध्ये कृषि क्षेत्रबाट पर्याप्त मात्रामा लाभ लिन सकिने उद्देश्यका साथ गोकुलगंगा गाउँपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको हो ।  अहिलेसम्म उत्पादन गरिएका वस्तुहरुबाट सोचे जत्तिकै नतिजा प्राप्त गर्न नसकिएपनि केही  नतिजा भने प्राप्त हुँदै गएको छ ।

गोकुलगंगामा स्कुस धेरै मात्रामा उत्पादन भएको छ ।आलु र किवीको उत्पादन पनि बढिरहेको छ ।  आलु, स्कुस र किवीलाई प्याकेजीङ गरेर बेच्न सकियो भने धेरै लाभ लिन सकिने सुनुवारको भनाई रहेको छ ।

अध्यक्ष सुनुवार थप्छन् -” ‘हाम्रो गाउँपालिका कृषिमय हुन्छ र समृद्ध पनि हुन्छ  । अहिले हामी किसानलाई व्यवसायिक कृषितर्फ आकर्षित गरिरहेका छौँ । सधैभरी यस्तो अनुदानको व्यवस्था  नहुन सक्छ । भोलीका दिनमा उत्पादनलाई बढाएर ठुला ठुला कृषि फार्म संचालन गर्न सक्षम हुनु पर्छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

बढी मूल्य लिएर मल बेचेका लामाको गोदाममा लागेको ताला खुल्यो

Next Post

खाँडी मूलूकले तेल बेच्न हुने हामीले पानी बेच्न नहुने ? (भिडियो सहित)

Next Post
खाँडी मूलूकले तेल बेच्न हुने हामीले पानी बेच्न नहुने ? (भिडियो सहित)

खाँडी मूलूकले तेल बेच्न हुने हामीले पानी बेच्न नहुने ? (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...