Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडी मूलूकले तेल बेच्न हुने हामीले पानी बेच्न नहुने ? (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
November 27, 2020
in जनता स्पेसल, समाचार
0
खाँडी मूलूकले तेल बेच्न हुने हामीले पानी बेच्न नहुने ? (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१० मंसिर, रामेछाप ।

  समृद्धीको बाटो खोज्ने हो भने कृषि नै पहिलो विकल्प रहेको बाग्मती प्रदेश सभा सदस्य शान्ती प्रसाद पौडेलले बताएका छन् ।

कृषि पश्चात समृद्धिको बाटोका लागि अर्को बिकल्प समेत रहेको  उनको भनाई छ । उनका अनुसार- “खाँडी मूलूकले तेल बेच्न हुने, हामीले पानी बेच्न किन नहुने?, हामी पानी बेचेर पनि समृद्ध हुन सक्छौँ ।”

 उनि थप्छन् :- “हामी आईटीमा कमजोर भएको कारणले समेत समृद्ध देश निर्माणमा चुकेका छौँ, हामी सँग पीरा जत्रो मोबाईल त हातहातमा छ तर काम लाग्ने सरकारी साईटहरूको समेत लिंक थाहा छैन,खोलेर हेर्न सक्दैनौँ।”

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कृषि अनुदानमा मात्रै साढे सात करोड

Next Post

प्रेम विवाह गरेको ४ महिनामै आत्महत्या

Next Post
प्रेम विवाह गरेको ४ महिनामै आत्महत्या

प्रेम विवाह गरेको ४ महिनामै आत्महत्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.