Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिस हजार बढिले गराए निशुल्क मिगौला परिक्षण

जनता भ्वाइस by जनता भ्वाइस
April 5, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
बिस हजार बढिले गराए निशुल्क मिगौला परिक्षण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। मन्थली नगरपालिकाले सञ्चालन गरेको निशुल्क मिर्गौला परिक्षण अभियानमा २० हजार भन्दा बढिले मिर्गौला परिक्षण गराएका छन् । मन्थली नगरपालिकाले स्वस्थ मिगौला,स्वस्थ मन्थली भन्ने मुल नाराको साथ सुरु गरेको अभियानमा बिस हजार बढिले मिर्गौला परिक्षण गराएका हुन् ।


हालै सकिएको जनगणनालाई आधार मान्ने हो भने मन्थली नगरका ५८ प्रतिशत नागरिकले मिर्गौला परिक्षण गरेको प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल बताउँछन् । उनि भन्छन् – ओमिक्रोनका कारणले सोचेझै नागरिकको सेवा गर्न सकेनौ ।
आगामी दिनमा पनि निशुल्क मिर्गौला परिक्षण अभियानलाइ निरन्तता दिने नगरप्रमुख रमेशकुमार बस्नेतले बताए । उनले भने परिक्षण गराउन छुटेका नगरबासीले आगामी दिनमा निशुल्क मिर्गौला परिक्षण गराउन सक्नेछन । नगरवासी स्वस्थ भए मात्र नगरको विकास हुने सक्छ ।


एक चोटि गरिएको मिर्गौला परिक्षणले स्वस्थ मिर्गौला हुनेकुरामा ढुक्क नहुन निशुल्क मिर्गौला परिक्षण अभियानका अभियान्ता डाक्टर ऋिषिकुमार काफ्लेले बताए । उनले भने नगरपालिकाले अब अर्को चरणको कार्यक्रम पनि छिट्टै सुरु गर्न पर्छ । नगरले मिर्गौला विशेषज्ञ ल्याएर यहि उनिहरूको उपचार गर्ने अभियानमा समेत लाग्न पर्छ ।


निशुल्क मिर्गौला परिक्षण अभियान कार्यक्रम नेपालभरका स्थानिय तहहरु मध्यको पहिलो भएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशब फुँयाल जानकारी बताए । फ्युयालले भने यो अभियानबाट २० हजार ७ सय ९१ जनाले सेवा लिनु भयो । जसमध्ये थप जाँच गर्न पर्ने २ हजार १ जना भेटियो । यहु अभियानमा ९ सय जनाले थप जाँच समेत गर्नु भयो । थप जाँच गरेको मध्ये २८ जनाको मिर्गौलामा समस्या देखिएकोले काठमाण्डे रिफर गरिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

म्यादी प्रहरीमा भर्ना हुन आएका एक किशोरको तामाकोशीमा डुबेर ज्यान गयो

Next Post

हावाहुरी र वर्षाले गाउँ तहसनहस

Next Post
हावाहुरी र वर्षाले  गाउँ तहसनहस

हावाहुरी र वर्षाले गाउँ तहसनहस

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...