Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गलबन्दी प्रकरण : शम्भु राईले राखे प्रस्ताव

Milan Ghimire by Milan Ghimire
June 19, 2019
in जनता स्पेसल, मनोरञ्जन, साहित्य
0
गलबन्दी प्रकरण : शम्भु राईले राखे प्रस्ताव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप

सफलता पछि निकै चर्चामा रहेको प्रकाश सपुतको गलबन्दी गित यतिबेला उत्तिकै बिबादमा भेटिएको छ । गायक शम्भु राईले प्रकाश सपुतले गाएको गल बन्दी गित आफ्नो गितसंग मिलेको दाबि गरेका छन् । राईले आफ्नो गित देउसी भैलीसंग मिलेको दाबि गरेका हुन्। आफ्नो अस्तित्वको खोजि गर्दै उक्त बिषय नछोड्ने समेत बताएका छन् ।

आफ्नो गितसंग मिले बाफत आफुले कुनै छेतिपुर्ती नमागेको तर गलबन्दीको गितको क्रियसनमा आफुलाई राख्न र प्रकाश सपुत रिक्रियसनमा रहन राईले सपुतसंग प्रस्ताव गरेको बताएका छन्। तर प्रकाश सपुतबाट उक्त प्रस्ताब प्रति कुनै प्रतिक्रिया नदिएको उनको भनाइ छ । गायक राईले पुरानो श्रष्टालाई सिध्याएर अर्को श्रष्टा जन्मिनु राम्रो नभएको बताएका छन् ।

उनले एक टिभी अन्तर्वार्तामा अब कानुनि उपचार पनि खोज्ने बताएका छन् । बिषय बस्तु उठिसके पछि अब न्याय खोज्छु उनले भने । सपुत संग सहमतिको बाटो खोजिरहेको तर सहमतिमा नआए अब कानुनि बाटो अपनाउने बताएका छन। अरु कसैको गितसंग मिलेर हिट हुनुलाई सांकृतिक हस्तक्षेप र श्रष्टामाथिको हस्तक्षेप भएको बताएका छन् ।

  • प्रकाश सपुत

यस्तो कार्यले श्रष्टा हरुलाई सिध्याउने समेत दावी गरेका छन् । प्रकाश सपुतको नियतमा त्यस्तो हो कि रु मेरो प्रभाबमा पर्नु भएको हो कि रु सयोगले गितको संग मिलेको हो रु आफुले जान्न जाहेको र त्यहि अनुसार सहमति गरेर जानु पर्नेमा आफुले जोड दिएको शम्भु राईले जनाएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मिडिया काउन्सील बिधेयक फिर्ताको माग गर्दै रामेछापमा हस्ताक्षर संकलन

Next Post

गुठी विधेयकविरुद्ध उर्लिए नागरिक- तस्वीर

Next Post
गुठी विधेयकविरुद्ध उर्लिए नागरिक- तस्वीर

गुठी विधेयकविरुद्ध उर्लिए नागरिक- तस्वीर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.