Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मिडिया काउन्सील बिधेयक फिर्ताको माग गर्दै रामेछापमा हस्ताक्षर संकलन

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, समाचार
0
मिडिया काउन्सील बिधेयक फिर्ताको माग गर्दै  रामेछापमा हस्ताक्षर संकलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप असार, ४
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले प्रेस स्वतन्त्रताको पक्षमा मंगलबार देखि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील बिधेयक फिर्ता लिन माग गर्दै महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको हो ।

हस्ताक्षर गर्दै मन्थली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नारायणदास श्रेष्ठ

आन्दोलनको कार्यक्रम अनुसार असार ३ गते देखि ५ गते सम्म प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने ६ गते संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई पठाउने १० गते मिडिया काउन्सील बिधेयक बिरुद्ध केन्द्रमा कार्टुन प्रदर्शनी गर्ने, असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्बाचित संघिय र प्रदेश सांसदहरुलाई एस एम एस मार्फत सन्देश पठाएर ध्यानाकर्षण गराउने, असार २० गते प्रदेश समिति र केन्द्रिय समितिले बृहत्तर प्रेस स्वतन्त्रता सभा को आयोजना गर्ने , असार २५ गते मध्यान्ह १२ बजे लालटिन जुलुस गर्ने र असार ३० गते देशभर सिठी जुलुस र सभा गर्ने साथै मिडिया काउन्सील बिधेयक संसदमा पेश हुने दिन आकस्मीक रुपमा बिरोध गर्ने लगाएतका कार्यक्रमहरु सार्बजनिक भएका छन ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बिमला तामाङको शंकास्पद मृत्युु प्रकरणः सञ्चालक सञ्जेल सहित चार पक्राउ

Next Post

गलबन्दी प्रकरण : शम्भु राईले राखे प्रस्ताव

Next Post
गलबन्दी प्रकरण : शम्भु राईले राखे प्रस्ताव

गलबन्दी प्रकरण : शम्भु राईले राखे प्रस्ताव

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...