Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गणेश अधिकारीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा आशुको कारखाना भाग २ “ आशुको शहर” सार्वजनिक

Milan Ghimire by Milan Ghimire
September 18, 2019
in जनता स्पेसल, टिभि, फिचर, मनोरञ्जन
0
गणेश अधिकारीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा आशुको कारखाना भाग २ “ आशुको शहर” सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असोज १ रिता आले मगर

लोकदोहोरी गित आशुको कारखानाको अपार सफलता पछि योग्सना डिजिटल म्युजिक प्रालिकोे प्रस्तुतीमा अर्जुन कुवर र सागर पौडेलको आशुको कारखाना भाग २ “ आशुको शहर” सार्वजनिक भएको छ ।

विनोद बाजुरालीको एरेन्ज रहेको उक्त गितमा लोकप्रिय गायिका बिष्णु माझी र गायक अर्जुन कुवर पित्री बुढोको आवाज रहेको छ । लोक दोहोरी क्षेत्रका एक अब्बल गायक हुन गणेश अधिकारी, उनका बजारमा आउने हरेक गीतहरुले सफलताको शिखर चुम्दै गएका छन, मिठो स्वरका धनी अधिकारी गीत मात्र गाउदैनन् ,शब्द अनि संगीत पनि उत्तीनै मिठो सृजना गर्छन् । उक्त “ आशुको शहर” गितमा पनि लय तथा शब्द सिर्जना गणेश अधिकारीको नै रहेको छ ।


अर्जुन कुवर पित्री बुढोको अफिसियल युटुब च्यानलबाट बजार आएको सो गितमा खड्ग बाजुरालीको मिक्सिङ रहेको छ भने श्याम मल्लको मेकप र सुरेश श्रेष्ठको छायाँकन रहेको छ । स्मिृती तिमिल्सिना (गुरुआमा) को निर्देशन रहेको भिडियोमा सुजन शाहीको सम्पादन अनि सारीका केसी , आशिर प्रताप जंग, शेर बहादुर डि.सी, सागर पौडेल, आर्जु कुवर, दिलकुमारी गरबुजा र रिहान शंकरको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस अब उक्त गीतको पुरा भिडियो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

उत्ताउलाहरुले पाखन्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरे : प्रधानमन्त्री

Next Post

रामेछापमा धुमधामसंग संविधान दिवस मनाईयो- नागरिकको उपस्थिती उल्लेख्य (फोटो फिचर)

Next Post
रामेछापमा धुमधामसंग संविधान दिवस मनाईयो-  नागरिकको उपस्थिती उल्लेख्य (फोटो फिचर)

रामेछापमा धुमधामसंग संविधान दिवस मनाईयो- नागरिकको उपस्थिती उल्लेख्य (फोटो फिचर)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.