Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रोग लाग्नु भन्दा अगाडिको इटाली र अहिलेको नेपालको अवस्था उस्तै !

जनता भ्वाइस by जनता भ्वाइस
March 24, 2020
in जनता स्पेसल, फिचर, सूचना प्रविधि, स्वास्थ्य
0
रोग लाग्नु भन्दा अगाडिको इटाली र अहिलेको नेपालको अवस्था उस्तै !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,११,

रमा ओली , अहिले,नेपालको अवस्था जस्तो छ ?

त्यस्तै करिब १५–२० दिन अगाडि इटालिको अवस्था पनि त्यस्तै थियो । त्यहाको सरकारले हरेक ठाउमा बन्दी गरेको थियो, मानिसलाइ काम नपरी बाहिर ननिस्कन भनेको थियो, साबुनपानीले हात धुन मास्क लगाउन भनेको थियो, भेला नहुन भनेको थियो, घर भित्रै बस्न भनेको थियो१ तर अहिले हामिले कोरना भाइरस जस्तो सामान्य सोचेका छौँ, इटालीहरुले पनि त्यस्तै सामान्य सोचेर सरकारलाइ टेरेनन, बाहिर निस्कन र हिंड्न छोडेनन, रेस्टुरेन्ट जान भेला हुन गोष्ठी गर्न छोडेनन्।

अब अहिले हेर्नुस् इटालिको हालत कस्तो छ, हरेक दिन ३–४०० मनिसहरुले ज्यान गुमाइरहेका छन, भाइरस कारण मर्नेको संख्या १५ दिनको अवधीमै चिनको भन्दा धेरै भैसकेको सबैलाई अवगत नै छ। सजिलो छैन यो मरण, तपाईलाई कोरना भाइरस लाग्यो भनेर थाहा पाउने बित्तिकै परिवारसंग भेट्न दिदैनन। मरेपछी पनि घर लैजान दिदैनन। १ जनालाइ भाइरस लागिहाल्यो भने फैलिन धेरै समय लग्दैन, नेपाल सानो देश, त्यसैमाथी हामीसंग कुनै प्रविधि छैन, त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ती पनि समय लाग्दैन। अहिले हाम्रो सरकारले पनि हामिलाइ धेरै सुझावहरु दिइराखेको छ, तर हामिले त्यसलाइ मजाकमा लिइरहेका छौ, यस्तै गर्यौ भने हाम्रो हालत पनि इटालिको जस्तो नहोला भन्न सकिँदैन।

त्यसैले भोलि देखि घरबाट बाहिर नस्किनु होस सरकारले पुरै देश लकडाउन गर्दै छ सरकारले दिएको जनचेतना र नियम पालना गरौं। जथाभावी बाहिर ननिस्कौ। बेलाबेलामा साबुनपानीले हात धोऔ र आफुले समातेका बस्तुहरुमा कुनै किटाणु छैनन् भन्ने निश्चित हो औ। मास्कको प्रयोग गरौ। भिटामीन सि युक्त खनेकुराहरु जस्तै टमाटर, खुर्सानी, सिम्ला, कागती, सुन्तला, किवि, काउली, ब्रोकाउली, इत्यादि ताजा खाने कुराको सेवन गरौं। घरमै बसौ र यो प्रकोपलाइ निम्तिन नदिऔ। आफू पनि सुरक्षीत रहौ र अरुलाई पनि सुरक्षित हुन निर्देशन दि औ। नत्रभने हामी नेपालीको अस्तित्व पनि संकटमा छ। stay_safe_everyone  सरकारले भोलि देखि नेपाल पुरै लकडाउन अर्थात बन्दि गर्दैछ खाद्यान्न अभाव नहोस पहिले नै आम सर्वसाधारणले आफुलाई आवस्यक। पर्ने खाद्यान्न जोहो गरि राख्नु हुन हार्दिक अनुरोध गर्दछु।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

फेरी भेटियो चीनमा ‘हान्ता भाइरस’: एकको मृत्यु

Next Post

नवरात्रको पहिलो दिन : घरमै मनाऔं चैते दशैं

Next Post
नवरात्रको पहिलो दिन : घरमै मनाऔं चैते दशैं

नवरात्रको पहिलो दिन : घरमै मनाऔं चैते दशैं

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.