Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फेरी भेटियो चीनमा ‘हान्ता भाइरस’: एकको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
March 24, 2020
in जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
फेरी भेटियो चीनमा ‘हान्ता भाइरस’: एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,११,

काठमाडौं । कोरोनाको चपेटाबाट निस्किएको चीनमा ‘हान्ता भाइरस’का कारण एक जनाको मृत्यु भएको जनाएको छ ।

चीनमा कोरोना भाइरस नियन्त्रउन्मुख भइरहेको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको आशंका गरिएका एक जना हान्ता भाइरसको कारणले ज्यान गुमाएको परिक्षणबाट पत्ता लागेको छ।

उत्तर पश्चिमी चीनमा हान्ताभाइरसका कारण ति व्यक्तिको ज्यान गएको चर्चित पत्रिका ग्लोबल टाइम्सले जनाएको छ ।

के हो हान्ता भाइरस ?

विशेषज्ञहरुका अनुसार कोरोना भाइरस जस्तै हान्ता भाइरस घातक भने छैन । कोरोनाभन्दा विपरित हावा मार्फत् फैलँदैन ।

यो मुसा वा लोखर्केको सम्पर्कमा आउने मानिसमा फैलन्छ । तर यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यदि कोही व्यक्ति मुसाको दिसा, पिसाब आदिलाई छुन्छ र आफ्नो आँखा, नाक र मुख छुन्छ भने उसमा हान्ता भाइरसको सम्भावना बढ्छ ।

यो भाइरस संक्रमण हुँदा मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुख्ने, उल्टी हुने, झाडा पखाला लाग्ने जस्ता लक्षण देखिन्छ ।

यदि समयमै उपचार नपाएमा हान्ता भाइरस संक्रमित मानिसको मृत्यू पनि हुनसक्छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आफूखुशी कोरोना सहयोग कोष बनाउन प्रतिबन्ध

Next Post

रोग लाग्नु भन्दा अगाडिको इटाली र अहिलेको नेपालको अवस्था उस्तै !

Next Post
रोग लाग्नु भन्दा अगाडिको इटाली र अहिलेको नेपालको अवस्था उस्तै !

रोग लाग्नु भन्दा अगाडिको इटाली र अहिलेको नेपालको अवस्था उस्तै !

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.