Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खोई सामाजिक दुरि ?खोई शारिरिक दुरि ? खोई नियम पालना ?

जनता भ्वाइस by जनता भ्वाइस
April 18, 2020
in जनता स्पेसल, फिचर, राष्ट्रिय समाचार
0
खोई सामाजिक दुरि ?खोई शारिरिक दुरि ? खोई नियम पालना ?
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

६ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको मन्थली बजार क्षेत्रमा हुल हुल मान्छे सडकमा निस्केको देखियो । सडक सँगै पसलहरूमा पनि हुल मान्छे देखियो । तर, त्यहाँ प्रहरीको उपस्थिति भए पनि उनीहरुलाई सम्झाउने बुझाउने केहि गरेको पाईएन । सँग सँगै जस्तो बसेर सामान किनमेल गरिरहेका थिए । त्यहाँ न प्रहरिले केहि भन्यो न व्यापारीले नै ।

यी दृश्य मन्थलीमा लकडाउनमा सामाजिक दुरी कायम गर्नु पर्छ, शारिरिक दुरि कायम गर्नु पर्छ भन्ने तथ्यको उलंघन हुँदै आएको प्रतिनिधि घटनामात्रै हुन् ।सामान खरिद गर्दा पनि कम्तीमा ३ फिट दुरि कायम गर्नु भनेर सरकारले मापदण्ड तोकेको छ । दिन भरि जसो मान्छेको हुल मन्थली भन्दा अलिक माथी रणजोर खोलामा रहेको पुलमा भेटिन्छ । मानिसहरू भैसेश्वरको छेउमा रहेको पुलको अलिक माथी भलिबल खेलेर मज्जा लिई रहेका भेटिन्छ । तामाकोशीको तिरमा मनग्गे मानिस भेटिन्छन् । झनै हाटेचौरमा पुग्दा यस्तो लाग्छ त्यहाँ सामाजिक दुरि सँगै लकडाउनको नाम निशाना नै छैन ।  मान्छेहरु हुल बाँधेरै सडक भन्दा अर्को बाटो निस्कने गरेका छन् । चोकमै बसेर चिया पसलमा गफ लगाउँदै बस्ने गरेका मानिस अझै भेटिन्छन् । नागरिकले लकडाउनलाई बोझको रुपमा लिएको पाईन्छ ।

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण अहिले हरेक गतिविधि ठप्प छ । र, सरकारले विभिन्न माध्यमबाट ‘घरमै बसिदिन आग्रह’ गरेको छ ।

    तर, मन्थलीका जनता स्वयंले भने लकडाउनको उलंघन गर्दै बाहिरिरहेका छन् । कोही साँझ डुल्न हिँडेको देख्न सकिन्छ भने कुनै मर्निङवाकमा । जति सुकै सामाजिक दुरी नबनाईए पनिर लकडाउनको उल्लङ्घन गरे पनि कसैलाई कारबाही भने भएको छैन । हिजो एकै दिन १४ जना संक्रमित थपिए सँगै अहिले सम्म नेपालमा कोरोना संक्रमणको संख्या ३० पुगेको छ ।

    Author

    • जनता भ्वाइस
      जनता भ्वाइस

      View all posts
    Previous Post

    नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित: ३० पुग्याे संख्या

    Next Post

    सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न

    Next Post
    सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न

    सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न

    हामी फेसबुकमा

    हामी फेसबुकमा

    ट्विटरमा फलो गर्नुहोला

    My Tweets

    सामुदायिक मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता -१८६२/०७६-७७
    प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
    मन्थली न.पा. १, रामेछाप
    विज्ञापनका लागि सम्पर्क: +977-48540200
    मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

    लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
    article.janatavoice@gmail.com

    हाम्रो टिम

    कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
    प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

    फेसबुकमा हामी

    फेसबुकमा हामी
    • Home

    © 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

    No Result
    View All Result
    • Home

    © 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

     

    Loading Comments...