Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न

जनता भ्वाइस by जनता भ्वाइस
April 18, 2020
in समाचार
0
सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न

A health worker in a protective gear takes a blood sample from a woman at the makeshift rapid testing center for the coronavirus disease (COVID19), in Lalitpur, Nepal April 14, 2020. Photo: Reuters

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter


सम्झना श्रेष्ठ,
बैशाख ६ सिन्धुली । सिन्धुलीमा अहिलेसम्म २०९ जनामा ¥यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) गरिएको छ । आरडिटि गरिएका सबै १७३ जना पुरुष तथा ३६ जना महिलाको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
जिल्लाको फीक्कल गाउँपालीकामा शुक्रबार २१ जनाको यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) गरिएको छ । फीक्कल गाउँपालिकामा विदेशबाट फर्कीएका र काठमाडौँबाट फर्कीएका ज्वरो आएका ३ जना महिला तथा १८ जना पुरुष गरि २१ जना नागरिकहरुको आरडिटि गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो । आरििडटि गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको उपाध्यक्ष सुनुवारको भनाई छ ।
यस्तै घ्यांलेख गाउँपालिकामा पनि शुक्रबारै १३ जनामा आरडिटि गरिएको बताइएको छ । टेस्ट गरिएका १० जना पुरुष तथा ३ जना महिलाको रिपोर्ट नेगेटिभ देखिएको छ ।
यसअघि कमलामाई नगरपालिकामा १९ जना पुरुष र ५ जना महिलाको (आरडिटि) टेस्ट गरिएको छ । यसैगरि दुधौली नगरपालिकामा १८ जना पुरुषको आरडिटि गरिएको बताइएको छ ।
यस्तै मरिण गाउँपालिकामा ३४ जना पुरुष तथा ४ जना महिला, हरीहरपुगढी गाउँपालिकामा २३ जना पुरुष र ३ जना महिलाको आरडिटि सम्पन्न भएको छ । यस्तै तीनपाटन गाउँपालिकामा ३७ जना पुरुष र १३ जना महिलाको आरडिटि सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सुचना अधिकारी न्यौपानेको भनाई छ । हालसम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको पाइएको छ । अहिले स्थानिय तहहरुमा विदेशबाट तथा काठमाडौँ लगाएत अन्य ठाउँबाट फर्किएका नागरिक र ज्वरो देखिएका नागरिकको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटि) भैरहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खोई सामाजिक दुरि ?खोई शारिरिक दुरि ? खोई नियम पालना ?

Next Post

गाउँपालिकालाई पिपिइ र मास्क दिने कांग्रेस रामेछाप–काठमाण्डौ सम्पर्क समितिको निरन्तरता

Next Post
गाउँपालिकालाई पिपिइ र मास्क दिने कांग्रेस रामेछाप–काठमाण्डौ सम्पर्क समितिको निरन्तरता

गाउँपालिकालाई पिपिइ र मास्क दिने कांग्रेस रामेछाप–काठमाण्डौ सम्पर्क समितिको निरन्तरता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.