Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मधुमेहका बिरामीका लागि अचुक औषधी प्याज

जनता भ्वाइस by जनता भ्वाइस
April 25, 2020
in जनता स्पेसल, स्वास्थ्य
0
मधुमेहका बिरामीका लागि अचुक औषधी प्याज
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १३,

काठमाडौं : विभिन्न गुणहरले भरिपूर्ण प्याज यस्तो खाद्यपदार्थ हो जसले मधुमेहका बिरामीहरुका लागि निकै फाइदा पुर्याउँछ ।  प्याजमा पाइने फाइबर, एन्टिएक्सिडेन्ट जस्ता तत्वहरुले विभिन्न प्रकारका फाइदा गर्छन् ।  

प्रायः मधुमेहका बिरामीको रगतमा चिनी को मात्रा बढ्ने गर्छ । त्यसैले मधुमेह रोगीहरुले दैनिक रगतमा चिनी को मात्रा चेकजाँच गर्ने गर्दछन् । यदि मधुमेहका रोगीहरुको रगतमा चिनी को मात्रा बढ्यो भने मुटुको रोग, रेटिनोप्याथी र अन्य ज्यानमारा रोगहरु लाग्ने खतरा हुन्छ ।

खाद्य विशेषज्ञका अनुसार मधुमेहका रोगीहरुले आफ्नो खानामा सधैं प्याजको प्रयोग गर्नुपर्छ । प्याजमा एन्टिएक्सिडेन्ट, फाइबर पाइन्छ जसले रगतमा चिनी को मात्रा सन्तुलन राख्छ ।

मधुमेहका रोगीलाई प्याजका फाइदा

प्याजमा पाइने फाइबरले शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्ने र रगतमा चिनी को मात्रा सन्तुलन गराउँछ । जसले गर्दा मधुमेहका बिरामीले प्याज सेवन गर्नु फाइदाजनक मानिन्छ ।

प्रायः मधुमेहका बिरामीहरुको पाचन प्रक्रिया गडबढ हुने गर्छ । प्याजको सेबनले शरीरमा मेटाबोलिज्मलाई स्वस्थ राख्छ र पाचन प्रक्रिया सक्रिय राख्छ । मेटबोलिक रेट राम्रो हुनु भनेको रगतमा चिनी को मात्रा सन्तुलित हुनु हो ।

प्याजमा काब्र्सको मात्रा धेरै हुन्छ । जसले मधुमेहका रोगीहरुका लागि फाइदा गर्छ । किनकी कार्बोहाइड्रेटले छिट्टै मेटाबोलाइज गर्ने र जसले गर्दा रक्तसञ्चारमा चिनी को मात्रा फैलने गर्छ । मधुमेहका रोगीहरुका लागि खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्नुपर्छ ।

प्याजमा ग्लाइसेमिक इन्डेक्सको मात्रा १० हुन्छ । त्यसैले मधुमेहका रोगीहरुले प्याज खानु निकै फाइदाजनक हुन्छ । प्याजको सेवनले टाइप–१ र टाइप–२ का मधुमेहका रोगीहरुको रगतमा ग्लुकोजको मात्रा कम हुन्छ । एजेन्सी

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ट्रेड युनियन कांग्रेसले खुवायो ५२६ श्रमिकलाई खाना

Next Post

पौडी खेल्ने क्रममा तामाकोशी नदीमा एक युवा बेपत्ता

Next Post
पौडी खेल्ने क्रममा तामाकोशी नदीमा एक युवा बेपत्ता

पौडी खेल्ने क्रममा तामाकोशी नदीमा एक युवा बेपत्ता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.