बैशाख २६
काठमाण्डौ । सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ । लगभग सबै प्रकार उद्योग व्यवसाय खोल्न दिने निर्णय गरेको सरकारले सार्वजनिक यातायात, जमघट र शैक्षिक गतिविधिमा भने प्रतिबन्ध लगाएको छ ।
बुधबारको मन्त्रिपरिषद्को बैठकले यसबारेमा निर्णय गरे पनि धेरैजना अन्योलमा रहेको देखिएको छ । यसलाई प्रष्ट पार्न बिहिबार मन्त्रिपरिषद्को बैठकको पूर्ण पाठ सार्वजनिक भएको छ । यस्तो छ पूर्णपाठ :
मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्को निर्णय