Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दागबत्ती नपाएका लास भेटिन्छन्

Kumar Shrestha by Kumar Shrestha
May 21, 2020
in साहित्य
0
दागबत्ती नपाएका लास भेटिन्छन्
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
  • गजल १
  • दिएको छु चिनो तिम्लाई हिफाजत तिम्रो भरमा,
    राख या बिगार त्यो चीज नियत तिम्रो भरमा।।
  • गर नजर अन्दाज, गल्ती भए होलान धेरै,,
    याद गर मेरो अब सिकायत तिम्रो भरमा।।
  • बाध्यताले छुट्टिएर अलग बाटो बने पनि,
    प्रेम बिर्स या राख मुटुमा यथावत तिम्रो भरमा।
  • अरुलाई पाउन पनि म आफै मर्न सकिन,
    देख्दै छु अचेल प्रेमको नि तागत तिम्रो भरमा।।
  • गजल २
  • दागबत्ती नपाएका लास भेटिन्छन् ,
    सपनाकै लागि बाच्ने आस भेटिन्छन,।।
  • सत्य यही हो , सोचेजस्तो हुन्न जीवन,
    खोज्नुपर्छ आफ्नै सत्रु आसपास भेटिन्छन्।।
  • सुनको ओछ्यान , ठूलो महल भएर के भो,
    बाको लाज नछोप्ने त्यहा कपास भेटिन्छन्।
  • तिमी मन्दिरको द्यौता नभए पछि हो पक्का,
    अझ पनि पूजारी कठै निराश भेटिन्छन्।।
  • रिशभ अधिकारी मन्थली

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

बुधबार एकैदिन ३२ जनामा कोरोना संक्रमण पुष्टि,

Next Post

सुख्खा क्षेत्र भित्रको हरियाली क्याम्पस (भिडियो सहित)

Next Post
सुख्खा क्षेत्र भित्रको हरियाली क्याम्पस (भिडियो सहित)

सुख्खा क्षेत्र भित्रको हरियाली क्याम्पस (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.