Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बुधबार एकैदिन ३२ जनामा कोरोना संक्रमण पुष्टि,

जनता भ्वाइस by जनता भ्वाइस
May 21, 2020
in समाचार, स्वास्थ्य
0
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ८,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । बुधबार एकै दिन ३२ जना कोरोना संक्रमित थपिएका हुन । दिउँसो स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा २५ जना र राती थप ७ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिएको हो ।

राती प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । बुधबार उदयपुरका ८ जनाको रिपोर्ट नेगेटिभ आएकाहरुनाइ डिस्चार्ज गरिएको छ ।

यो पनि पढनुहोस्
आज थप १३ जना कोरोना, ४ सय १५ पुग्यो संख्या,
आज २७ जनामा कोरोना संक्रमण,४ सय २ पुग्यो स‌ंख्या ,
रामेछापका एक जनालाई कोरोना संक्रमण पुष्टि
आइसोलेशनमा फेरी एक युवकको मृत्यु
नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ८५ पुग्यो
फेरी थपिए कोरोना संक्रमित,एकैदिन ८० जना,
आज एकै दिन ४७ जनामा कोरोना पुष्टि,
२४ वर्षका युवामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय ५ पुग्यो

त्यस्तै । प्रदेश १ मा भने संक्रमितको संख्या ६६ पुगेको छ भने त्यहाँ निको हुनेहरुको संख्या २६ जना पुगेको छ । हाले सम्मा नेपालमा कोरोना संक्रमितणबाट ४५ जना निको भएका छन । २ जनाको मृत्यु भएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सिन्धुलीमा ९०२ जनाको आरडिटि गरियो, २९ जनामा पोजेटिभ

Next Post

दागबत्ती नपाएका लास भेटिन्छन्

Next Post
दागबत्ती नपाएका लास भेटिन्छन्

दागबत्ती नपाएका लास भेटिन्छन्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.