Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

यहाँ दलित छन् जो सोचले गिरेका छन्

जनता भ्वाइस by जनता भ्वाइस
June 2, 2020
in साहित्य
0
यहाँ दलित छन् जो सोचले गिरेका छन्
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

…तर यहाँ दलित छन्
जो सोचले गिरेका छन्
जो व्यवहारले गिरेका छन्
मानिसकताले दलित छन्
जात–जाति, धर्म–धर्म बीच
उचाल्ने पछार्ने
युद्धको लागि भड्काउने
जातिवादको नकारात्मक प्रवाह गराई
कमजोर आडको निर्माण गर्ने
जातिवादको आड् लिएका पुँजीवादीहरु
मानवीयतालाई फुटाएर
राजनीति गरी दास बनाएका भरौटेहरु
दासयुगमा काम विभाजनबाट छुटाएको विभेद
अहिले युद्ध बनेको छ रगत बगाउने
जातिवादलाई रोपेर हुर्काएर
दलित, जनजाति, मधेसी नाम दिएर
कोटा र आरक्षण निर्माण गरेर
जातीय विभेदलाई खोल ओढाएर
दिनहुुँ बन्दी बनाइएको छ
निस्कन खोज्छन् आवजहरु
विस्फोट बनेर
बजार्न मनलाग्छ मुट्ठीहरु
दमन र शोषणको भारी
टाउकोमा ठिङ्ग ठड्याइ दिएर
फाइदा लुटेका “पुँजी राक्षस”
छाती पोल्छ तातो रगतले
मस्तिष्कमा ज्वारभाटाका मुस्लाहरु
मडारिएको छ एकतमासले
खुनको बदला खुन कै नदी बगाउँ झैँ
पटक पटक अड्डा अदालत धाएर
छाती पिटी–पिटिकन रोएर
यहाँ न्याय मिल्दैन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपाल मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

Next Post

जातिय हिंसा गर्ने सबै अपराधीलाइ राज्यले कानुनी दायराम ल्याउछ : प्रधानमन्त्री ओली(पूर्णपाठ)

Next Post
जातिय हिंसा गर्ने सबै अपराधीलाइ राज्यले कानुनी दायराम ल्याउछ : प्रधानमन्त्री ओली(पूर्णपाठ)

जातिय हिंसा गर्ने सबै अपराधीलाइ राज्यले कानुनी दायराम ल्याउछ : प्रधानमन्त्री ओली(पूर्णपाठ)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.