Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

महामारी बढ्दो छ त्रसित छन् जनताहरु

जनता भ्वाइस by जनता भ्वाइस
July 10, 2020
in साहित्य
0
कहाँ आयो गणतन्त्र
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

गजल
—————–???
देशको छैन चिन्ता जति सक्छौ लुटाउ
लुट्न नपाए सडकमै भाइभाइ फुटाउ

उफार धेरै सडकमा लुट्न पल्केकाहरु
जनतालाई लात हान्दै समर्थन जुटाउ

महामारी बढ्दो छ त्रसित छन् जनताहरु
रोग ,भोकले मर्नेहरु सबै सडकमा सुताउ

सोध देशको माया सीमानामा बस्नेलाई
पूर्जा हेर्दै बास माग्दा गुन्डा लगाई कुटाउ

वा!महाशय पुरस्कृत गर्ने पनि सीमा हुन्छ
घुस्याहा र तस्करीलाई आफ्नैमा छुटाउ

धन योन्जन
दोरम्बा रामेछाप

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालमा भारतीय न्युज च्यानलहरु बन्द

Next Post

रामेछापका ज्योतिष अर्जुन क्षेत्री ४ करोड ठगी गरेको आरोपमा क्षेत्री पक्राउ

Next Post
रामेछापका ज्योतिष अर्जुन क्षेत्री ४ करोड ठगी गरेको आरोपमा क्षेत्री पक्राउ

रामेछापका ज्योतिष अर्जुन क्षेत्री ४ करोड ठगी गरेको आरोपमा क्षेत्री पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.