Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका ज्योतिष अर्जुन क्षेत्री ४ करोड ठगी गरेको आरोपमा क्षेत्री पक्राउ

Milan Ghimire by Milan Ghimire
July 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापका ज्योतिष अर्जुन क्षेत्री ४ करोड ठगी गरेको आरोपमा क्षेत्री पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २६

काठमाडौं । केही समय अघि अपत्यारीलो, नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै भविष्यवाणी गरेर विवादीत बनेका आफूलाई ज्योतिषी बताउने अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । उनले आफूलाई अख्तयार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्ने गरेको आरोपमा पक्राउ परेका हुन् । उनीसहित अरु तीन जना पनि पक्राउ परेका छन् ।

उनीहरुलाई नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै ४ करोड मागेका थिए ।

उक्त विषयमा बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको र उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षेत्रीसहित तीनजना अख्तियारको फन्दामा परेको स्रोतले बतायो । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोली र काठमाडौं अपराध महाशाखाको टोलीले आज बिहान पक्राउ गरेको हो ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

महामारी बढ्दो छ त्रसित छन् जनताहरु

Next Post

नेकपाको स्थायी कमिटी बैठक सात दिनको लागि स्थगित

Next Post
यस्तो निर्णय भयो नेकपा स्थायी कमिटीको

नेकपाको स्थायी कमिटी बैठक सात दिनको लागि स्थगित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.