Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लोकतन्त्र नभने हुन्न र ?

Milan Ghimire by Milan Ghimire
July 17, 2020
in साहित्य
0
सम्झनामा आदिकवि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
कविता,तीर्थराज जोशी

कुटपिट गरी राख्छौ कूटतन्त्र भने भयो ।
गुट मात्रै बुनी बस्छौ गुटतन्त्र भने भयो ।।

चुट्नलाई सिपालु छौ चुटतन्त्र भने भयो ।
जे गर्दा नि छुटेकै छौ छुटतन्त्र भने भयो ।।

जाली,भ्रष्ट जुटेका छौ जुटतन्त्र भने भयो ।
साँचो बोल्न नसक्नेले झुटतन्त्र भने भयो ।।

मिल्न कैल्यै नसक्नेले फुटतन्त्र भने भयो ।
बुट मात्रै बजार्नेले बुटतन्त्र भने भयो ।।

जनतालाई भुटेका छौ भुटतन्त्र भने भयो ।
लुटपाट छ सत्तामै लुटतन्त्र भने भयो ।।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

There are zero cases of corona in Ramechhap district

Next Post

आजको नेकपा स्थायी कमिटी बैठक स्थगित

Next Post
यस्तो निर्णय भयो नेकपा स्थायी कमिटीको

आजको नेकपा स्थायी कमिटी बैठक स्थगित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.