Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आजको नेकपा स्थायी कमिटी बैठक स्थगित

जनता भ्वाइस by जनता भ्वाइस
July 17, 2020
in समाचार
0
यस्तो निर्णय भयो नेकपा स्थायी कमिटीको
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन २,

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको आजको लागि डाकिएको बैठक स्थगित भएको छ । बैठक आज बिहान ११ बजेका लागि डाकिएको थियो ।

बैठक आज दिउँसो ३ बजेसम्मको लागि सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जनाकारी दिए । अहिले दुई अध्यक्षबीच छलफल चलिरहेको सापकोटाको भनाइ छ ।

गत असार १० गते देखि सुरुभएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीकै नेताहरुले राजीनामा मागे पछि पटक पटक स्थगित तथा विवादीत् हुदै आएको छ। file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लोकतन्त्र नभने हुन्न र ?

Next Post

सुनचाँदीको भाउ घट्यो

Next Post
सुनको मुल्यमा नयाँ रेकर्ड, दैनिक एक हजारका दरले बढ्दै

सुनचाँदीको भाउ घट्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.