Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रक्तदान गरौँ अब ,गरौँ महादान

जनता भ्वाइस by जनता भ्वाइस
July 19, 2020
in साहित्य
0
रक्तदान गरौँ अब ,गरौँ महादान
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

विनम्र साथ अनुरोध छ,गरौँ रक्तदान।
रक्तदान गरौँ अब ,गरौँ महादान।।

जात पात रङ्ग कुनै भेदभाव छैन,
रगतलाई रगतको विकल्प नि छैन,
सबैलाई निमन्त्रणा सबलाई आह्वान
रक्तदान गरौँ अब ,गरौँ महादान ।

हामीलाई नै पर्न सक्छ,खाँचो रगतको,
असल मान्छे बन्नु छ है,यसै जगतको,
रक्तदान गर्दा बन्छ,स्वयं जीवन महान
रक्तदान गरौँ अब ,गरौँ महादान ।

जानीबुझि नियमित रक्तदान गरौँ आज,
शरिर स्वस्थ,जीवन स्वस्थ,स्वस्थ समाज,
मानव कल्याण गर्ने मौका अनि सम्मान
रक्तदान गरौँ अब ,गरौँ महादान ।।।

शरिरमा आफै बन्ने अनि खेर जाने,
काम गरे पो नाम बस्ने मरी के छ लाने,
साथ दिऊँ बचाउनलाई बिरामीको ज्यान
रक्तदान गरौँ अब ,गरौँ महादान ।।।।

विनम्र साथ अनुरोध छ,गरौँ रक्तदान।
रक्तदान गरौँ अब ,गरौँ महादान।।

बिक्रम श्रेष्ठ, मन्थली नगरपालिका- ८

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बागमती प्रदेशसभाबाट पारित भयो प्रहरी सेवा विधेयक

Next Post

‘सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई माथि उठाउन ग्लेशियर जहाँ जान पनि तयार छ ’:प्रिन्सिपल शाक्य (भिडियो सहित्)

Next Post
‘सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई माथि उठाउन ग्लेशियर जहाँ जान पनि तयार छ ’:प्रिन्सिपल शाक्य (भिडियो सहित्)

‘सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई माथि उठाउन ग्लेशियर जहाँ जान पनि तयार छ ’:प्रिन्सिपल शाक्य (भिडियो सहित्)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.