Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बागमती प्रदेशसभाबाट पारित भयो प्रहरी सेवा विधेयक

जनता भ्वाइस by जनता भ्वाइस
July 19, 2020
in समाचार
0
बागमती प्रदेशसभाबाट पारित भयो प्रहरी सेवा विधेयक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ४, रामेछाप, जनता भ्वाइस संवादाता

काठमाडौं । बाग्मती प्रदेशसभाले प्रदेश प्रहरी सेवासम्वन्धी विधेयक पारित गरेको छ । आइतबार हेटौंडामा बसेको प्रदेशसभा बैठकमा विधयेक सर्वसम्मतले पारित भएको हो । बैठकमा आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा विधेयेक पेश गरेका थिए । विधेयक पारित भएसंगै बागमती प्रदेश सरकारलाई प्रदेश प्रहरी स्थापनाको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

त्रिविको सम्पूर्ण परीक्षा फागुन मसान्त भित्र हुने : घरबाटै उत्तर लेखेर ल्याउन विषयमा छलफल हुदै

Next Post

रक्तदान गरौँ अब ,गरौँ महादान

Next Post
रक्तदान गरौँ अब ,गरौँ महादान

रक्तदान गरौँ अब ,गरौँ महादान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.