Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्व र प्रेम

जनता भ्वाइस by जनता भ्वाइस
October 13, 2020
in साहित्य
0
विश्व र प्रेम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. विश्व

पहिरेर वैश्विक जामा
तिमीले अलिकति
विश्वलाई चिथो¥एउ
मैले अलिकति
विश्वलाई गिजोलेँ
उसले पनि अलिकति
विश्वलाई नै तनाव दियो
हामीले चिथोरेका, गिजोलेका र तनाव दिएका
साइपाटाहरूले नै
आज विश्व हाम्रा सामु
छियाछिया भएको छ ।

२. प्रेम
कसरी शुरू गर्ने
ए ! प्रेमका
भान्तेहरू
पुजारीहरू
मौलवीहरू
र पाष्टरहरू
कि भनिदेओ
कि लेखिदेओ
प्रेमको –
वैश्विक संविधान,

जसबाट विश्वका समस्त
प्रेमिल आत्माहरू
परितृप्त हुनेछन्
जुनीजुनीसम्म ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दुई अमेरिकीलाई अर्थशास्त्रको नोबेल पुरस्कार

Next Post

भ्रष्टाचारको आरोपको खण्डनमा वडाध्यक्षको प्रेस विज्ञप्ती, यस्तो छ विज्ञप्ती

Next Post
भ्रष्टाचारको आरोपको खण्डनमा वडाध्यक्षको प्रेस विज्ञप्ती, यस्तो छ विज्ञप्ती

भ्रष्टाचारको आरोपको खण्डनमा वडाध्यक्षको प्रेस विज्ञप्ती, यस्तो छ विज्ञप्ती

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.