Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना-कहर

Kumar Shrestha by Kumar Shrestha
April 15, 2020
in साहित्य
0
कोरोना-कहर
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कोरोना उदायौ तिमी यसरी किन
महा शक्तिशालि भएर।
बस्नु परेको छ आज हामी घर घरमा
तिमीसंग डराएर।।


ज्ञान विज्ञानलाई चुनौती दियौ
शक्तिशाली भयौ आज।
तिम्रै आतंक विश्वब्यापी
तिम्रै छ अहिले राज।।


एड्स क्यान्सर भन्दा पनि घातक तिमी
सकेनन् चिन्ह कसैले तिमीलाई।
गल्ती भयो के नै र तिमी उदायौ
ध्वस्त बनाउन मानव जीवनलाई। ।


हल्ला सञ्जालभरि छ तिमीलाई ठिक पार्ने
इन्जेक्सन औषधि बनायौ भनेर।
तर तिमी हिडि रहेछौ विश्वभरि नै
सबैलाई आक्रान्त बनाएर।।


बैज्ञानिक,विज्ञ,अनुसन्धान कर्ता
सबैले विवेक लगाउँदा पनि।
तिमी भने दिनदिनै उग्र रूप लिन्छौं
कोही केही होइनन् मेरो अगाडि भनि। ।


मानवले जति नै विज्ञान प्रविधिको
आविष्कार गरेता पनि।
प्रकृतिसंग झुक्नु नै पर्ने रहेछ
आखिर केही सीप लागेन भनि।।


मै हु भन्नेहरूलाई पनि चित खुवायौ
डराए तिम्रो शक्ति देखेर।
तिमी कुन रूप गुणका हौ?बुझ सकिन
चित्त बुझाउँछु यति लेखेर।।

  • बलदेव कार्की

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछाप नगरपालिकामा गरिएको कोरोना संक्रमण परिक्षणमा सबै रिपोर्ट नेगेटिभ

Next Post

रामेछाप जेसिज द्वारा खाद्यान्न वितरण

Next Post
रामेछाप जेसिज द्वारा खाद्यान्न वितरण

रामेछाप जेसिज द्वारा खाद्यान्न वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.