Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप जेसिज द्वारा खाद्यान्न वितरण

जनता भ्वाइस by जनता भ्वाइस
April 16, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप जेसिज द्वारा खाद्यान्न वितरण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,०३

रामेछाप । रामेछाप जेसिजले खाद्यान्न वितरण गरेको छ । “मानवताको सेवा नै जिबनको सर्बोत्तम कार्य हो ” भन्ने भनाइ बाट अभिप्रेतित भइ लिखु तामाकोशी गाउँपालिका वडा नं. ०६, खिम्तीमा कोरोना भाइरस (COVID 19)बाट प्रभावित बिपन्न परिवार लाई खाद्यान्न वितरण गरेको हो ।

वडा अध्यक्ष शिव न्यौपाने ,सदस्य शेर ब.थापा ,समाजसेबि तथा नेपाली काङ्ग्रेसका नेता पदम माझी ,जहान सिंह खत्री , खिम्ती प्रहरी चौकीका प्रमुख , कमल खत्री , बिपिन दाहाल,राजन कार्की, पौरखी महिला समाज लिखु तामाकोसी गा .पा . ०६ खिम्तीकी अध्यक्ष आइती माझी तथा  स्थानीय युवाहरुको उपस्तिथिमा राहत वितरण गरेको हो । जेसिजले २२ परिवारलाई३० केजी चामल २ केजी दाल र केजी नुन १ लिटर तेलका दरले राहत वितरण गरेको जेसिज रामेछापका बर्ष २०२० का का .का . उपाध्यक्ष जिबन कार्कीले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।


जनता भ्वाईसको एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना-कहर

Next Post

सनसिटीका कोरोना संक्रमितसँगै आएका थिए १५३ यात्रु

Next Post
सनसिटीका कोरोना संक्रमितसँगै आएका थिए १५३ यात्रु

सनसिटीका कोरोना संक्रमितसँगै आएका थिए १५३ यात्रु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...