Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगरपालिकामा गरिएको कोरोना संक्रमण परिक्षणमा सबै रिपोर्ट नेगेटिभ

Milan Ghimire by Milan Ghimire
April 15, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप नगरपालिकामा गरिएको कोरोना संक्रमण परिक्षणमा सबै रिपोर्ट नेगेटिभ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, ०३

रामेछाप नगरपालिकामा गरिएको कोरोना परिक्षाण सबै रिपोर्ट नेगेटिभ आएको छ । ¥यापिड डाईग्नोष्टिक टेष्ट अर्थात द्रुत विधिबाट गरिएको जाँचमा कोहिमा पनि कोरोना संक्रमण नभएको पाईएको हो । रामेछाप नगरपालिकाको वडा नम्बर ४,५ र ६ मा मंगलबार परिक्षण गरिएको थियो ।

भारत लगायत अन्य देशबाट फर्किएर क्वारेन्टाईनमा बसेका १७ जनामा गरीएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण नभएको पाएको रामेछाप नगरपालिका स्वास्थ्य शाखा संयोजक विष्णु कार्कीले जानकारी दिनुभयो ।

क्वारेन्टाईनमा बसेका १७ जनाको रिपोर्ट नेगेटिभ देखिएपछि उनिहरुलाई मंगलबारनै डिस्चार्ज गरिएको छ ।
संयोजक कार्कीका अनुसार अब बाँकि वडाहरुमा क्वारेन्टाईनमा रहेकाहरुको परीक्षण आज (बुधबार) हुदैछ । उनिहरुको पनि रिपोर्ट नेगेटिभ देखिए क्वारेन्टाईनबाट डिस्चार्ज गरिने उहाँले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पतालको प्रविधिक सहयोग र रामेछाप नगरपालिकाको आयोजनामा गरिएको परिक्षणमा कसैमा पनि कोरोना नभएको पाईएको हो ।
जिल्लामा गएको सोमबारबाट कोरोना भाइरसको र्यापिड टेष्ट सुरु भएको छ । पहिलो दिन जिल्लाको मन्थली नगरपालिकामा एक जनामा भएको र्यापिड टेष्ट रिपोर्ट पनि नगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जनता भ्वाइसलाई जानकारी दिनुभयो । हाल सम्ममा कोरोना संक्रमणका संकास्पद बिरामी भेटिएको छैन ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सांसदले पाउने बजेट कोरोना कोषमा राखिने

Next Post

कोरोना-कहर

Next Post
कोरोना-कहर

कोरोना-कहर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.