Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शिक्षक तथा कर्मचारीहरूलाई विधालयमा अनिवार्य हाजिर हुन निर्देशन

Kumar Shrestha by Kumar Shrestha
November 4, 2020
in राष्ट्रिय समाचार
0
शिक्षक तथा कर्मचारीहरूलाई विधालयमा अनिवार्य हाजिर हुन निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक १८ रामेछाप । मन्थली नगरपालिकाले नगर भित्रका विधालयहरुका शिक्षक तथा कर्मचारीहरूलाई विधालयमा अनिवार्य हाजिर हुन निर्देशन दिएको छ । मन्थली नगर शिक्षा समितिले कात्तिक १७ गते बैठक बसि सो निर्णय गरेको हो ।

नगर शिक्षा समितिले विध्यालयका संक्रमण पुष्टि भएका र बिरामी भएका बाहेक सबै शिक्षक तथा कर्मचारीहरु विध्यालयमा अनिवार्य हाजिर हुन भनेको छ । साथै, बैकल्पिक सिकाइ सहजीकरण निर्देशिकाले तोकेका विधिहरुमध्ये विध्यालयले आफ्ना अभिभावक तथा वालबालिकाहरुको अबस्थाको गहन विश्लेषण गरि कुन विधिबाट सिकाइ सहजीकरण गर्दा उपयुक्त हुन्छ सोही बिधिको प्रयोग सहित विशेषत विध्यालयलाई सिकाइ केन्द्र स्थापनागरी सिकाइ सहजीकरण प्रक्रिया अगाडि बढाउन समेत भनेको छ ।

समितिले सिकाइ सहजीकरण गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाउने , सिकाइ सहजीकरण गर्दा संक्षेपीकरण गरिएको पाठ्यक्रमलाई अध्यायन गरि कार्यान्वयनमा ल्याउने , ज्वरो लगायतका बिरामी भएका अभिभावकका बालवालिकाहरु तथा बिरामी बालबालिकाहरुलाई अझै उच्च सतर्कतासाथ मात्र सिकाइ सहजीकरण गर्ने , साथै नेपाल सरकारबाट शैक्षिक सत्र खेर जान नदिने भन्ने पटक पटकको प्रतिबद्धता अनुसार वालबलिकाहरुले न्यूनतम रुपमा सिक्नु पर्ने सिकाइलाई गम्भीरताका साथ लिदै अभिभावक, वि व्य स, शिक्षक तथा प्रधानाध्यापक ज्यूहरुले गहन विश्लेषण तथा छलफल गरि सुरक्षित वातावरणमा सिकाइ सहजीकरणलाई निरन्तरता दिन अनुरोध गरेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गेलुमा ३ वटा घर आगलागीबाट जलेर नष्ट, १७ लाख भन्दा बढी मूल्य बराबरको धनमालको क्षति ।

Next Post

टेलिकमको सेवा कछुवाको गतिमा, हाकिम भन्छन् ‘समस्या समाधान हुन्छ, ढुक्क हुनुस्’

Next Post
टेलिकमको सेवा कछुवाको गतिमा, हाकिम भन्छन् ‘समस्या समाधान हुन्छ, ढुक्क हुनुस्’

टेलिकमको सेवा कछुवाको गतिमा, हाकिम भन्छन् ‘समस्या समाधान हुन्छ, ढुक्क हुनुस्’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.