Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गर्जाङमा आज आँखा शिविर चल्दै, भोलि शिवालयमा हुने

Kumar Shrestha by Kumar Shrestha
November 27, 2020
in राष्ट्रिय समाचार
0
गर्जाङमा आज आँखा शिविर चल्दै, भोलि शिवालयमा हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मङ्सिर ११ । रामेछाप ।
गोकुलगंगा गाउँपलिकाको गर्जाङमा आजबाट आँखा शिविर संचालन भइरहको छ ।
कुसुम सामुदायिक संस्था द्घारा संचालित दुई दिने उक्त सिविरमा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार, कार्यपालिका सदस्य लोककुमारी गुभाजु (ललिता) लगायत विभिन्न संघ सस्थाका प्रमुख र विद्यालयका शिक्षकहरुको उपस्थिति रहको छ ।

कार्यक्रममा ३ सय जना व्यक्तिको उपस्थिति रहेको छ भने १ सय जना जति व्यक्तिले सेवा लिइसकेका छन् । उक्त दुइदिने कार्यक्रमको जेनरल चेकअप भोलि १२ गते शिवालयमा संचालन गरिने कुसुम सामुदायिक संस्थाका अध्यक्ष कुसुम खड्काले जानकारी दिएका छन् । उक्त संस्थाको पहिलो कार्यक्रम रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन भइरहने उनको भनाई छ । शिविर कुसुम सामुदायिक सेवा समिती र गोकुलगंगा गाउपालिका वडा नं १ को संयुक्त आयोजनामा संचालन भएको हो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्रेम विवाह गरेको ४ महिनामै आत्महत्या

Next Post

कृषी ज्ञान केन्द्रको कार्यक्रमले साना किसान समेट्न सकेन

Next Post
कृषी ज्ञान केन्द्रको कार्यक्रमले साना किसान समेट्न सकेन

कृषी ज्ञान केन्द्रको कार्यक्रमले साना किसान समेट्न सकेन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...