Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रेम विवाह गरेको ४ महिनामै आत्महत्या

जनता भ्वाइस by जनता भ्वाइस
November 27, 2020
in राष्ट्रिय समाचार, समाचार
0
प्रेम विवाह गरेको ४ महिनामै आत्महत्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

११ मंसिर, रामेछाप ।

प्रेम विवाह गरेको ४ महिना पुरा हुँदै गर्दा एक महिलाले आत्महत्या गरेकी छिन् । गोकुलगंगा गाउँपालिका वडा नं. १  इल्छिरे निवासी फुर्लाम भुजेल (शेर्पा) ले हिजो बेलुकी अन्दाजी ४ बजेर ५० मिनेटमा आत्महत्या गरेकि शिवालय चौकीमा कार्यरत प्रहरी हवल्दार धनबहादुर बरालले जानकारी दिए ।

दोलखा जिल्ला जिरि नगरपालिका २ बाट लालबहादुर भुजेल सँग प्रेम विवाह गरि शिवालय आईपुगेकी फुर्लाम भुजेल (शेर्पा) ले २२ वर्षको कलिलो उमेरमै आत्महत्या गरेकी हुन् ।

हवल्दार बरालका अनुसार हाल सम्म आत्महत्याको कारण खुल्न सकेको छैन, जिल्लाबाट टोली शिवालय तर्फ रमाणा भई सकेको र पोस्टमार्टम गरेपछि मात्र यसको थप जानकारी आउनेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खाँडी मूलूकले तेल बेच्न हुने हामीले पानी बेच्न नहुने ? (भिडियो सहित)

Next Post

गर्जाङमा आज आँखा शिविर चल्दै, भोलि शिवालयमा हुने

Next Post
गर्जाङमा आज आँखा शिविर चल्दै, भोलि शिवालयमा हुने

गर्जाङमा आज आँखा शिविर चल्दै, भोलि शिवालयमा हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.