Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगरपालीकाले दियो अपाङ्ग लाई सामाग्रि

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार
0
रामेछाप नगरपालीकाले दियो अपाङ्ग लाई  सामाग्रि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप २० असार । रामेछाप नगरपालिकाले आफना नगरमा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तिहरुका लागि ब्ल्यांकेट र ह्विील चियर वितरण गरेको छ । उसले एक कार्यक्रमका विच आफना २ वडा बडाका अपाङ्ग हरुका लागि विभिन्न सामाग्रि वितरण गरिएको हो।
रामेछाप नगरपालीकाको आर्थिक सहयोगमा वडा नं ८ र ९ का अपाङ्गता भएका ब्यतिmहरुका लागि अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापको आयोजनामा आईतबार ब्ल्यांकेट र हिवील चियर वितरण गरिएको जानकारी महिला तथा बाल वालीका शाखाकि प्रमुख विमला शर्माले वताईन् । उनका अनुसार समुदायमा आधारीत पुर्नस्थापना ( सिविआर ) कार्यक्रमका लागि प्राप्त बजेटबाट बडा नं ८ र ९ बडाका १ सय ३० जना अपाङ्गता भएका ब्यक्ति हरुका लागि सो सेवा उपलब्ध गराएको हो ।


सामाग्रिहरु बडा नं ८ का अपाङ्गता भएका ब्यक्तिहरुका लागि रामेछाप नगरपालीकाका मेयर नर बहादुर थापा मगर र बडा नं ९ को ल्याङ्गल्याङ्गमा उपमेयर तथा सिविआर कार्यक्रमकि संयोजक सिर्जना खड्काले वितरण गर्नु भएको थियो । कार्यक्रम अन्र्तगत बडा नं ८ का ५२ र बडा नं ९ का ३५ जनालाई ब्ल्यांकेट,३ जनालाई हवील चियर वितरण गरिएको हो । सामाग्रि हस्तान्तरण गरे संगै उनिहरुका लागि कानुनि परामर्श तथा अनुसिक्षण कार्यक्रम समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरले नगरपालीकाले अपाङ्गता भएका ब्यक्तिहरुका हक हित र अधिकारका लागि कुनै पनि कसुर नराख्ने बताउनु हुँदै आगामि बषर््ाहरुमा पनि उनिहरुको पक्षमा कार्यक्रम संचालन गर्नै प्रतिबद्धता ब्यक्त गर्नु भयो । त्यसैगरि उपमेयर सिर्जना खड्काले आफु संयोजक भएको नाताले अपाङ्गता भएका ब्यक्तिहरुका क्षेत्रमा उनिहरुको बृत्ति विकासका काममा नगरले उल्लेख्य रुपमा काम गर्न सकेको अनुभुति आफुले गरेको बताउनु भयो ।
यो बर्ष भने दुई वडा कार्यक्रम अन्र्तगत बडा नं ८ का ५२ र बडा नं ९ का ३५ जनालाई ब्ल्यांकेट,३ जनालाई हवील चियर वितरण गरिएको हो । सामाग्रि हस्तान्तरण गरे संगै उनिहरुका लागि कानुनि परामर्श तथा अनुसिक्षण कार्यक्रम समेत प्रदान गरिएको थियो । अनुशिक्षण कार्यक्रमका अबसरमा उनिहरुलाई अपाङ्ग हक हित र अधिकार तथा समुदाय र परिबार जिउनका लागि उनिहरुले गर्ने र गर्नसक्ने ब्यवहारका बारेमा पनि जानकारि गराईएको थियो । छुट्टा छुट्टै रुपमा भएको उक्त कार्यक्रमको अध्यक्षत बडा अध्यक्षहरु क्रमश केदार कार्कि र चन्द्रबहादुर श्रेष्ठले गर्नु भएको थियो ।
 

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन (भिडियो सहित)

Next Post

अनुगमन टोली नपुग्दै पुग्यो खबर, १० बजे नै भए सबै पसल बन्द

Next Post
अनुगमन टोली नपुग्दै पुग्यो खबर, १० बजे नै भए सबै पसल बन्द

अनुगमन टोली नपुग्दै पुग्यो खबर, १० बजे नै भए सबै पसल बन्द

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...