Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमाले रामेछापको अधिवेशन तालिका घोषणा

जनता भ्वाइस by जनता भ्वाइस
September 17, 2021
in राष्ट्रिय समाचार
0
एमाले रामेछापको अधिवेशन तालिका घोषणा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापले जिल्लाका सवै वडा कमिटीको कार्तिक ६ गते र सवै पालिका कमिटीको कार्तिक ९ गते अधिवेशन गर्ने भएको छ । आइतबार मन्थलीमा बसेको जिल्ला कमिटी बैठकले पार्टीलाई माओवादी केन्द्रसँगको एकता घोषणा पूर्वको स्वरुपमा फर्काएर सबै सांगठानिक संरचनाहरुलाई क्रियाशील बनाउने निर्णय गरेको हो ।
बैंठकले २०७५ जेठ २ अघिको सांगठनिक संरचना अनुसार भदौ २९ गते लिखुतामाकोसी गाउँपालिका, खाँडादेवी गाउँपालिकामा र रामेछाप नगरपालिका, असोज ४ गते कमिटीको बैंठक राख्ने भएको छ भने असोज २ गते मन्थली नगरपालिका, असोज ३ गते दोरम्बा गाउँपालिका, असोज ४ गते सुनापति गाउँपालिका, असोज ५ गते उमाकुण्ड गाउँपालिका र असोज ६ गते गोकुलगंगा गाउँपालिका कमिटीको बैठक राख्ने भएको छ ।
बैठकले असोज ७ गते बिहान जिल्ला कमिटी बैंठक र दिउँसो जिल्ला भेला गर्ने निर्णय गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । रामेछापमा दुई नगरपालिका र ६ गाउँपालिकाका भित्र ६४ वटा वडाहरु छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सर्यो कांग्रेसको महाधिवेशन

Next Post

एमाले एक ढिक्का छ– मन्त्री पौडेल

Next Post
खाँडी मूलूकले तेल बेच्न हुने हामीले पानी बेच्न नहुने ? (भिडियो सहित)

एमाले एक ढिक्का छ– मन्त्री पौडेल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.