Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमाले एक ढिक्का छ– मन्त्री पौडेल

जनता भ्वाइस by जनता भ्वाइस
September 17, 2021
in राष्ट्रिय समाचार
0
खाँडी मूलूकले तेल बेच्न हुने हामीले पानी बेच्न नहुने ? (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । बागमती प्रदेशका सरकारका उध्योग, वन, पर्यटन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेलले प्रदेशका १३ वटै जिल्लाको विकासमा आफू सदैव लाग्ने बताएका छन् ।
एमाले रामेछापको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले नेपाली जनताको अझ सेवा गर्न पाएकोले जनताको सेवा गर्न कुनै कसुर नछाड्ने बताए । अल्पमतमा रहेको अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारले बाँकी रहेको कार्यकाल सम्हाल्ने सम्भावना बढ्दै गएको उनले जानकारी दिए । उनले भने– “राजनीति हो, फेरबदल हुन सक्छ तर, हामीले बाँकी रहेको पूरै कार्यकाल काम गर्न सक्ने वातावरण अगाडि बढिरहेको छ ।” नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापका अध्यक्षसमेत रहेका पौडेलले जिल्लामा एमाले एक ढिक्का रहेको उल्लेख गर्दै पार्टी एक ढिक्का भएको दोहो¥याए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एमाले रामेछापको अधिवेशन तालिका घोषणा

Next Post

मन्थली मा वि.मा काण्डै काण्ड, काण्डमा मुछिने मन्थली नगरका कर्मचारी पनि

Next Post
मन्थली मा वि.मा काण्डै काण्ड, काण्डमा मुछिने मन्थली नगरका कर्मचारी पनि

मन्थली मा वि.मा काण्डै काण्ड, काण्डमा मुछिने मन्थली नगरका कर्मचारी पनि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.