Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाउँपालिकालाई पिपिइ र मास्क दिने कांग्रेस रामेछाप–काठमाण्डौ सम्पर्क समितिको निरन्तरता

Milan Ghimire by Milan Ghimire
April 18, 2020
in राष्ट्रिय समाचार
0
गाउँपालिकालाई पिपिइ र मास्क दिने कांग्रेस रामेछाप–काठमाण्डौ सम्पर्क समितिको निरन्तरता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,०६

रामेछाप । नेपाली कांग्रेस रामेछाप–काठमाण्डौं सम्पर्क समितिले सुनापति गाँउपालिकालाई कोरोना भाईरस संक्रमणबाट रोकथाम र नियन्त्रण को लागि सामाग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार पालिका प्रमुख धावा लामालाई पर्शनल प्रोटेक्टिभ ईकुप्मेन्ट (पि पि ई), मास्क हस्तांतरण गरेको नेपाली कांग्रेस रामेछापका जिल्ला उप–सभापति जितेन्द्र मोक्तानले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि पालिकालाई सामाग्री हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

सम्पर्क समितिले यस अघि पनि जिल्लाका विभिन्न पालिकालाई सामाग्री हस्तान्तरण गर्दै आएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न

Next Post

जन्ती र मलामी समेत सहरबाट ज्याला दिएर ल्याउने दिन नआउला भन्न सकिन्न

Next Post
जन्ती र मलामी समेत सहरबाट ज्याला दिएर ल्याउने दिन नआउला भन्न सकिन्न

जन्ती र मलामी समेत सहरबाट ज्याला दिएर ल्याउने दिन नआउला भन्न सकिन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.