Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज ५७ जनामा कोरोना पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
May 12, 2020
in समाचार
0
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
वैशाख ३०,

रामेछाप । आज नेपालमा ५७ जनामा केरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्य १९१ पुगेको छ । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

जसमा कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना, पर्सा जिल्लामा ३९ जना र बारा जिल्लाका १ जना रहेको छन् । उनीहरुसबै स्वास्थ्य कर्मीको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

उदयपुर भुल्केमा एकै परिवारका पाँच कोरोना संक्रमित

Next Post

नेविसंघ रामेछापद्वारा मिचिएको भुमी फिर्ता ल्याउन प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

Next Post
नेविसंघ रामेछापद्वारा मिचिएको भुमी फिर्ता ल्याउन प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

नेविसंघ रामेछापद्वारा मिचिएको भुमी फिर्ता ल्याउन प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...