Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेविसंघ रामेछापद्वारा मिचिएको भुमी फिर्ता ल्याउन प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

Milan Ghimire by Milan Ghimire
May 12, 2020
in राष्ट्रिय समाचार, समाचार
0
नेविसंघ रामेछापद्वारा मिचिएको भुमी फिर्ता ल्याउन प्रधानमन्त्रीलाइ ज्ञापनपत्र
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
वैशाख ३०,

रामेछाप । नेपाली कांग्रेसको भातृ संघठन नेपाल विद्यार्थी संघ रामेछापले प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मामार्फत प्रधानमन्त्री केपी शार्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापमा उनीहरुले पत्र बुझाएका हुन ।

विश्वलाई कोरोना भाइरस संक्रमणले आक्रन्त पारी रहेको बेलामा छिमेकी राष्ट्र भारतले नेपाली भुमी लिपुलेक, कालापानी, लिम्पियाधुरा हुदै चीनको मानसोवार सम्म जाने बाटो उद्धघाटन गरेपछि देशैभरी विरोध भैरहेको छ ।

नेवि संघले वर्तमान सरकारले मिचिएको भुमी फिर्ता ल्याउन उचित कदम चाल्न नसकेको ठहर गरेको छ । कुटनितीक पहल गर्न पनि सुझाव दिएको छ ।

साथै संघले ओली सरकारले राष्ट्रियताको पक्षमा दृढ अडान नलिएको उल्लेख गरेको छ । उसले कोरोना भाइरसको परिक्षण दायरा बढाउन माग गरेको छ ।

ज्ञापनपत्र

फोटो : Bimal Paudel

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज ५७ जनामा कोरोना पुष्टि

Next Post

खाँडादेवीमा असारभित्रै नमुना माझी बस्ति बन्ने

Next Post
खाँडादेवीमा असारभित्रै नमुना माझी बस्ति बन्ने

खाँडादेवीमा असारभित्रै नमुना माझी बस्ति बन्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...