Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका काठमाडौं बस्ने युवामा कोरोना पुष्टि

Milan Ghimire by Milan Ghimire
May 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापका काठमाडौं बस्ने युवामा कोरोना पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख ३१,

रामेछाप । रामेछापका एक युवकामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२७ वर्षीय ती युवा नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएको बताएको छ । उनी सशस्त्र प्रहरीका जवान हुन ।

रामेछाप घरभएका उनी हाल भक्तपुरको चागुनारायाण नगरपालिका वडा नम्वर १ दुवाकोटामा बस्दै आएको छन् । ती युवा सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको बताएको छ । उनको अहिले टेकु अस्पतालमा उपचार जारी छ । साथै उनका परिावारका सदस्यहरुको पनि परीक्षणका लागि ट्रेसिङ भईरहेको छ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विश्वभर कोरोना : ४२ लाख ५५ हजार संक्रमित, ३ लाख नजिक मृतकको संख्या

Next Post

भारतले बाटो खनेको थाहै पाइनँ, पत्रपत्रिका पढेपछि थाहा भो, म त छक्क परेँ : प्रधानमन्त्री

Next Post
आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री

भारतले बाटो खनेको थाहै पाइनँ, पत्रपत्रिका पढेपछि थाहा भो, म त छक्क परेँ : प्रधानमन्त्री

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.