Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर कोरोना : ४२ लाख ५५ हजार संक्रमित, ३ लाख नजिक मृतकको संख्या

जनता भ्वाइस by जनता भ्वाइस
May 13, 2020
in समाचार
0
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख ३१,

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ४२ लाख ५५ हजार १ सय ९४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आज बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १३ लाख ६७ हजार ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

त्यस्तै, रुसमा २ लाख ३२ हजार २ सय ४३, स्पेनमा २ लाख २८ हजार ३०, बेलायतमा २ लाख २७ हजार ७ सय ४०, इटालीमा २ लाख २१ हजार २ सय १६, फ्रान्समा १ लाख ७८ हजार ३ सय ४९, ब्राजिलमा १ लाख ७७ हजार ६ सय २ मा संक्रमण पुष्टि भएको छ।

विश्वभर २ लाख ९१ हजार ३ सय ६६ को कोरोना संक्रमणपछि मृत्यु भएको  छ । मृत्यु हुनेको  संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ८२ हजार २ सय ४६ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३२ हजार ७ सय ६९, इटालीमा ३० हजार ९ सय ११, फ्रान्समा २६ हजार ९ सय ९४, स्पेनमा २६ हजार ९ सय २०, ब्राजिलमा १२ हजार ४ सय ४ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर १४ लाख ८८ हजार ४ सय ९४  जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २ लाख ३० हजार २ सय ८७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, १ लाख ४७ हजार २ सय, स्पेनमा १ लाख ३८ हजार ९ सय ८०, इटालीमा १ लाख ९ हजार ३९ जना संक्रमणमुक्त भइसकेका छन्।

नेपालमा पनि २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार मात्रै ८३ जनामा संक्रमण पुष्टि भएको थियो।

नेपालमा संक्रमितमध्ये ३३ जना संक्रमणमुक्त भएका  छन्। फाइल फोटो/Cnnpost ऐजेन्सि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

Next Post

रामेछापका काठमाडौं बस्ने युवामा कोरोना पुष्टि

Next Post
रामेछापका काठमाडौं बस्ने युवामा कोरोना पुष्टि

रामेछापका काठमाडौं बस्ने युवामा कोरोना पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.