Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टिपर दुर्घटनामा एककाे मृत्युु

जनता भ्वाइस by जनता भ्वाइस
May 13, 2020
in समाचार
0
एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ३१
रामेछाप । दाेलखामा टिपर दुर्घटनामा परि एककाे ज्यान गएकाे छ ।
कालिञ्चोक गाउँपालिकाका वडा नम्वर ९ सुन्द्रावती खोलामा दुर्घटनामा परि साेहि टिपरका चालक भीमेश्वर नगरपालिका १ सुष्पा क्षमावतीका २९ वर्षीय अशोक कुमार थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

हिजाे राति ११ः५० मा सिंगटीबाट चरिकोट हिडेकाे बा ४ ख ४७४४ नम्वरको ट्रिपर दुर्घटनामा परेकाे थियाे ।
उनी दुर्घटनामा परि घाइते भएकाे र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि धुलिखेल पठाईएकोमा उपचारकाे क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएकाे प्रहरी निरीक्षक बाेहाेराले बताउनुभयाे ।

टिपरमा उनी एक्लै यात्रामा रहेकाे बताइएकाे छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भारतले बाटो खनेको थाहै पाइनँ, पत्रपत्रिका पढेपछि थाहा भो, म त छक्क परेँ : प्रधानमन्त्री

Next Post

सिमा विवादबारे छलफल गर्न प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय वैठक आह्वान

Next Post
आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री

सिमा विवादबारे छलफल गर्न प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय वैठक आह्वान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.