वैशाख ३१,
रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे सर्वदलीय बैठक बोलाउनुभएको छ ।
नेपाली भूमि लिपुलेकमा भारतले मनोमानी तरिकाले बाटो बनाएको र देशमा कोरोना भाइरस संक्रमणका विषयमा छलफल गर्न संसद तथा पूर्वप्रधानमन्त्री, नेताहरुलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो ।