Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सरकारी मोटरसाइकलको दुरुपयोग, एअरपोर्ट नजिकै सिक्दै गरेको भेटिन्छ बा. २ प ५५३१

जनता भ्वाइस by जनता भ्वाइस
May 15, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
सरकारी मोटरसाइकलको दुरुपयोग, एअरपोर्ट नजिकै सिक्दै गरेको भेटिन्छ बा. २ प ५५३१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। मन्थली नगरपालिका वडा नं. १ अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रको मोटरसाईकलको दुरुपयोग हुने गरेको भेटिएको छ । लकडाउनको दुरुपयोग गर्दै प्राथमिक स्वास्थ्य केन्द्र,मन्थलीको बा. २ प ५५३१ नं. मोटरसाइकल त्यहाँका कर्मचारीको बाइक सिक्ने मेसो बनेको छ ।सरकारी नम्बर प्लेट रहेको उक्त मोटरसाइकल त्यहाँको स्वास्थ्य कर्मचारीले दुरुपयोग गर्ने गरेको भेटिएको हो ।

बिहान र बेलुका अन्य दिनहरुमा पनि सो मोटरसाइकल मन्थलीको आकासे एअरपोर्ट नजिकै तामाकोसी नदी किनारमा रहेको चौरमा प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीले सिक्ने गरेको स्थानीयहरुले बताएका छन् ।बुधबार बेलुका कार्यालय समय सकिएपछि उक्त मोटरसाइकल लिएर आएका २ जना कर्मचारीहरुले सिक्ने प्रयोजनका लागि प्रयोग गरेको पाइएको हो ।

यस बारेमा बिस्तृत जानकारीका लागि प्राथामिक स्वास्थ्य केन्द्रको फोन नं. ०४८५४०१२७ मा सम्पर्क गर्दा बुझेर जवाफ दिन्छु भनिए पनि त्यस पश्चात कसैले फोन उठाएनन् ।
बाँकी भिडियोमा :

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

तामाकोशी नदीले बगाउँदा एक जना बेपत्ता

Next Post

भोलीदेखी ४ घण्टामात्रै बैकं खुल्ने

Next Post
जेष्ठ ५ गते सम्म जिल्लामा गरिने गतिविधी बारे निर्णय लिन भोली सरोकारवालाको बैठक

भोलीदेखी ४ घण्टामात्रै बैकं खुल्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.