Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भोलीदेखी ४ घण्टामात्रै बैकं खुल्ने

Milan Ghimire by Milan Ghimire
May 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
जेष्ठ ५ गते सम्म जिल्लामा गरिने गतिविधी बारे निर्णय लिन भोली सरोकारवालाको बैठक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेष्ठ ०१,

रामेछाप । भोलीबाट रामेछाप जिल्लाका बैकं तथा वित्तीय संस्थाहरु बिहान १० बजेदेखी दिउँसो १ बजे सम्ममात्रै खुल्ने भएका छन् ।

आज (बिहिबार) जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरको हो । सरकारले कोरोना भाइरस संक्रमण तिवृ गतिमा बढेकाले बन्दाबन्दीलाई थप कडाइ गर्न निर्देशन दिएको छ ।

सुचना

प्रशासनले जारी गरेको सुचनामा न्युनतम कार्मचारीको उपस्थितिमा अर्को सुचना जारी नभएसम्मको लागि सुरक्षाका उपायहरुको अवलम्बन गरी ४ घण्टा मात्रै कारोबार गर्न भनेको हो । यो निर्णय आज गरिएका ९ औ‌ निर्णयको ५ औ‌ बुदामा रहेको छ । फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सरकारी मोटरसाइकलको दुरुपयोग, एअरपोर्ट नजिकै सिक्दै गरेको भेटिन्छ बा. २ प ५५३१

Next Post

रामेछापमा निषेधाज्ञालाई थप कडाइ, बाहिरबाट आएका सबैलाइ अनिवार्य क्वारेन्टाइनमा राखिने

Next Post
रामेछापमा निषेधाज्ञालाई थप कडाइ, बाहिरबाट आएका सबैलाइ अनिवार्य क्वारेन्टाइनमा राखिने

रामेछापमा निषेधाज्ञालाई थप कडाइ, बाहिरबाट आएका सबैलाइ अनिवार्य क्वारेन्टाइनमा राखिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...