Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले ३० जना पत्रकारहरुको कोरोना बीमा गरायो

Kumar Shrestha by Kumar Shrestha
May 15, 2020
in समाचार
0
पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले ३० जना पत्रकारहरुको कोरोना बीमा गरायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ २,

काठमाण्डौ । पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरम (जनस्वयम्सेवी पत्रकार मञ्च) ले ३० जना पत्रकारहरुको कोरोना बीमा हिजो गराएको छ । एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका आर्थिक पत्रकार संघ (नाजिफ)मा आबद्ध ११ जना, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अन्तर्गत राहत वितरणमा खटिएका १४ जना बाँकी ५ गरी कूल ३० जना पत्रकारहरुको एक लाख रुपैयाँको कोरोना बीमा गराएको हो ।

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले ३० जनाको प्रतिव्यक्ति ६०० का दरले १८ हजार २० रुपैयाँ टिकटसहितको बीमा शुल्क बुझाएर ३० लाख बीमाङ्कको कोरोना बीमा गरिएको फोरमका संयोजक नबराज न्यौपानेले बताए । ‘कोरोना महामारीमा फ्रन्ट लाईनमा खटिएका पत्रकारहरुको मनोबल उच्च राख्न कोरोना बीमा गरिएको हो, पत्रकारहरुलाई भोकै रहन नदिने उद्देश्यले राहत वितरणमा खटिएका नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पत्रकारहरुको बीमा गरिएको छ ।’

संयोजक न्यौपाने भने, ‘आगामी दिनमा फ्रन्ट लाइनमा खटिने र राहत वितरण गर्ने कार्यमा खटिएका थप २० जना पत्रकारहरुको बीमा गर्ने योजनामा छौं ।’ एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्तले फ्रन्टलाईनमा खटिने पत्रकार, स्वास्थ्यकर्मी, राहत वितरणकर्ताहरुलाई कोरोना बीमा जरुरी रहेको बताए । बीमा समितिको ५२ औं बार्षिकोत्सवको अवसरमा एनएलजी इन्स्योरेन्सका मार्केटिङ प्रमुख अन्जन ढकालले संयोजक नबराज न्यौपानेलाई आज सो बीमा पोलिसी हस्तान्तरण गरेका हुन् । पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले कूल ५० जना पत्रकारहरुको कोरोना बीमा गर्ने घोषणा गरेको र बाँकी पत्रकारहरुको दोस्रो चरणमा बीमा गरिने जनाएको छ ।

बीमित पत्रकारहरुको विवरणः

१) केशब बहादुर भुल, सामुदायिक सूचना नेटवर्क

२) अनिल न्यौपाने, बिजखबर डटकम

३) निरोज कुमार थापा, बिजपाटी डटकम

४) प्रयास श्रेष्ठ, रातोपाटी डटकम

५) अरुण पाख्रिन, मेरो लगानी डटकम

६) अरिस्मा मोक्तान, नयाँ पत्रिका दैनिक

७) सुनिता पुडासैनी, विकासन्युज डट

८) पुजा वेलबासे, बिजनेश प्लस टिभी

९) सिता मैयाँ श्रेष्ठ, अर्थ डबली डटकम

१०) सबिना कार्की, खबरहब डटकम

११) बसन्त अर्याल, नेपालखबर डटकम

१२) नबराज न्यौपाने, इन्स्योरेन्स खबर

१३) निर्जला खड्का, इन्स्योरेन्स खबर

१४) रीना खत्री, इन्स्योरेन्स खबर

१५) रोशन खत्री, इन्स्योरेन्स खबर

१६) गंगादेवी कँडेल, प्रतिस्पर्धा साप्ताहिक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पत्रकारहरुः

-शन्तराम विडारी

-गोबिन्द प्र चौलागाईं

-सुर्य सुवेदी

– मोहन पन्त

-अमिर लामां

-रामचन्द्र बस्नेत

– फणीन्द्र फुयाल

– पुष्कर बस्नेत

-रामचन्द्र दुलाल

-मुकुन्द भुसाल

– अजित अधिकारी

– बिष्नु आचार्य

-सागर पन्त

-कालिका महत

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

भारतबाट आएका थिए बाँकेका कोरोना संक्रमित

Next Post

लिखु तामाकोसीमा तेल बोकेको ट्याङकर दुर्घटना

Next Post
लिखु तामाकोसीमा तेल बोकेको ट्याङकर दुर्घटना

लिखु तामाकोसीमा तेल बोकेको ट्याङकर दुर्घटना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.