Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भारतबाट आएका थिए बाँकेका कोरोना संक्रमित

जनता भ्वाइस by जनता भ्वाइस
May 15, 2020
in समाचार
0
भारतबाट आएका थिए बाँकेका कोरोना संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०२,

रामेछाप । शुक्रबार बिहान पुष्टि भएका बाँके जिल्लाका कोरोना संक्रमित भातरबाट भएको खुलेको छ । आज बिहान त्याहाँ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


मुख्य मन्त्री शंखर पोखरेलले पुष्टि भएकाहरु भारतबाट आइ क्वारेन्टाईनमा बसेकाहरु रहेको जानकारी दिनुभएको हो । उहाँले भारतले रेल यात्रा संचालन गरेका कारण नेपालमा कोरोनाको जोखिम देखिएको पनि समाजिक संजालमा उल्लेख गर्नुभएको छ ।

आज बिहान ८ बजे त्याहाँका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या २ सय ५८ जना पुगेको छ । हाल सम्म ३५ जना निको भएर घर फर्किएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज ९ जनामा कोरोना पुष्टि, २५८ पुग्यो संक्रिमितको संख्या

Next Post

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले ३० जना पत्रकारहरुको कोरोना बीमा गरायो

Next Post
पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले ३० जना पत्रकारहरुको कोरोना बीमा गरायो

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले ३० जना पत्रकारहरुको कोरोना बीमा गरायो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.